युरोकपमा आज समूह चरणका चार खेल हुँदै, कुन खेल कति बजे ?

काठमाडौं । युरोकप अन्तर्गत आज समूह बी र सीका चार खेलहरु हुँदैछन् । आज सोमबार दुवै समूहका अन्तिम चरणका खेलअन्तर्गत समान दुई÷दुई खेल हुनेछन् । नेपाली समय अनुसार राति ९ः४५ बजे समूह ’सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्दै छ भने युक्रेनले अष्ट्रियाको सामना गर्दै छ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेदरल्यान्ड्स यस […]

श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने

काठमाडौँ । श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशमा रोकिएका नेपाली श्रमिकलाई सातामा दुई हजारका दरले उद्धार गर्ने तयारी […]

नेपालमा कोरोना फैलाएको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन भेटियो

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गरिएको ९ वटा नमुनामा नयाँ म्युटेसन फेला परेको हो । ‘देशका विभिन्न भागबाट विभिन्न […]

प्रदेश १ मा कोरोना : २५५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, ते¥हथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको सुन्दहरैचामा २७, केराबारीमा २३, विराटनगरमा २२, उर्लाबारीमा […]

कोरोना महामारीले रोकेन विकास, संखुवासभामा चट्टान फुटाउँदै सेना

विराटनगर । कोरोना महामारीका कारण निषेधाज्ञाले देशनै ठप्प बने पनि सरकारले गौरवका आयोजनाको कामलाई रोकेको छैन। यस्तै महत्वपूर्ण आयोजनामध्येको हो प्रदेश १ मा रहेको उत्तर–दक्षिण ‘लाइफलाइन’ (जोगवनी–किमाथाङ्का) सडक खण्ड। अहिले यसको सजिलो भाग मात्रै होइन, सबैभन्दा कठिन भागको पनि काम भइरहेको छ। उत्तर–दक्षिण क्षेत्र जोड्ने ‘लाइफलाइन’ जोगवनी–किमाथाङ्का सडकको लम्बाइ ३ सय ९३ किलोमिटर हो। अहिले […]

लागूऔषध ओसार्ने ३ भारतीय नागरिकसहित ६ जना प्रहरी फन्दामा

विराटनगर । लागूऔषध गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सुनसरी देवानगञ्ज- १ का ४० वर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका- १ का ३२ वर्षीय रुद्र राई र धरान उपमहानगरपालिका- १३ स्थित सुम्निमा चोकका ४५ वर्षीय सुर्य राई रहेका छन् । […]

शिवसताक्षीका कृषकको पशु बिमा, कृषक खुसी

झापा । व्यावसायिक पशुपालन गरिरहेका शिवसताक्षी ६ का अधिकांश कृषकको पशु बिमा गराइदिएपछि वडा कार्यपालिकासंग उनीहरू खुसी छन् । वडामा जुनसुकै योजना संचालन हुन्छन् अन्य वडा भन्दा विल्कुलै फरक हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् । वडा अध्यक्ष मनोज खुलाल कार्कीले पशुपालनमा प्रोत्साहन र वडाका बासिन्दाको आयआर्जन बृद्धि गराउन राहतका कार्यक्रम ल्याएपछि अब किसान पशुपालनमा […]

पाथीभरा मन्दिरमा तीर्थालुलाई पानीको अभाव, पानी पुर्‍याउन भए पाँच प्रयास

ताप्लेजुङ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा तीर्थयात्रीका लागि पर्याप्त पानी छैन । आफ्नो शरीरमात्रै पुर्‍याउन पनि मुस्किल पर्ने पाथीभरा जाने यात्रीहरू पानी बोकेरै लान बाध्य छन् । यात्राका क्रममा पानीले मुख भिजाउन होस् या मन्दिरमा अक्षतालगायत पूजा सामग्री तयार गर्न पानी चाहिन्छ । तीर्थयात्रीको सुविधाका लागि सरकार र निजी क्षेत्रबाट पानी पुर्‍याउन अनेक […]

अन्तर्राष्ट्रिय निकाय गुहार्दै विराटनगर महानगर

विराटनगर । विराटनगर महानगरपालिकाले विद्यमान कोरोना भाइरसका कारण उत्पन्न स्वास्थ्य समस्या निराकरणका लागि अन्तर्राष्ट्रिय निकायसँग सहयोग माग गरेको छ । संघीय र प्रदेश सरकारले कोरोना भाइरस कोभिड १९ नियन्त्रणका लागि खोपका साथै स्वास्थ्य सामग्री सहजरुपमा उपलब्ध गराउन नसकेको महानगरको निष्कर्ष छ । संघ र प्रदेशले कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन नसकेको भन्दै महानगरपालिकाले भगिनी […]

गर्भवतीमा थाइराइड भयो ? अब यसो गर्नुहोस्

मूलपानीकी कमला खड्का (२५) गर्भवती भएको तीन महिना भयो । शुरुमा वाकवाकी लाग्ने, टाउको दुख्ने, खान मन नलाग्ने, पेट पोल्नेजस्ता लक्षण देखिँदा उनी निकै आत्तिइन् । गर्भावस्थाको पहिलो त्रैमासिक अवधिमा यस्ता लक्षण देखिनु सामान्य भएको सासूले सुझाएपछि उनी केही शान्त भइन् । विस्तारै उनमा टाउको दुख्ने, चिटचिट पसिना आउने, कपाल झर्ने, शरीरको तापक्रम बढ्ने, दिसा लागिरहने, आत्तिनेजस्ता लक्षण […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा