राष्ट्रियसभा सदस्य उपनिर्वाचन : गृहमन्त्रीलाई हराउँदै स्वतन्त्र उम्मेदवार देवकोटा विजयी

काठमाडौं । बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई हराउँदै स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् । सत्तारुढ एमालेका उम्मेदवार थापालाई विपक्षी गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका देवकोटाले पराजित गरेका हुन् । बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई हराउँदै स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन्। सत्तारुढ […]

विराटनगरका अस्पतालमा २४ घण्टामा ८ जना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरको कोशी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचाररत थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्‍यु हुनेमा दुई महिला र ६ जना पुरुषको रहेका छन् । कोशी कोभिड उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार बुधबार दिउँसो १२ बजेदेखि बिहीबार बिहान ६ बजेसम्‍म ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । मृतक […]

भ्याक्सिन लगाउन टुरिस्ट बनेर रुस जान थाले भारतीयहरु

एजेन्सी । अहिले संसारभरिका मुलुकलाई कोरोनाभाइरसविरूद्धको भ्याक्सिन चाहिएको छ । कोरोनाको दोस्रो लहरले आक्रान्तले बनेको भारतमा त झन् खोपको माग धेरै छ । खोप लगाउन चाहने सबैले खोप पाएका छैनन् । केही भारतीय भने खोप लगाउनकै लागि पर्यटक बनेर रूस पुग्न थालेका छन् । टाइम्स अफ इन्डियाका अनुसार स्पुतनिक भी खोप लगाउन पाइने भएपछि ट्राभल […]

हवाई चार्टरमा लुट : काठमाडौं–ताप्लेजुङ–काठमाडौं हेलिकोप्टर भाँडा कसरी ६ लाख ?

ताप्लेजुङ । ‘कोरोना महामारी अघि सम्म ताप्लेजुङबाट काठमाडौँ हेलिकप्टर चार्टर गर्नुपर्दा तीन लाख रुपैयाँ भाडाँ थियो, अहिले कसरी दोब्बर बढेर ६ लाख भयो ?’ ताप्लेजुङका ज्ञानप्रसाद मिश्र प्रश्न गर्छन् ? ताप्लेजुङ उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष समेत रहेका मिश्रले बुधबार फेसवुकमा लेखेरनै यो घटना सार्वजनिक समेत गरे । उनले फोटो समेत हाल्दै लेखेका छन् ‘कसैलाई […]

राष्ट्रियसभा सदस्य पदका लागि मतदान सुरु, मतगणना आजै साँझ हुने

हेटौंडा । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् । बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित काँग्रेस, माओवादी केन्द्रसहितका दलका साझा उम्मेदवार हुन् । तामाङ भने नेपाल मजदुर किसान […]

मोरङमा सवारी दुर्घटना, ज्वाई र सासुको मृत्यू, तीन घाइते

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका २ जय चोकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यू भएको छ, तीन जना घाईते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ च १८५१ नम्बरको स्कोरपिओलाई नम्बर नखुलेको अर्को सवारी साधनले राति १२ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए । […]

ताप्लेजुङको तापेथोकमा एक मजदुरको मृत्यू

ताप्लेजुङ । ताप्लेजुङको तापेथोकमा चिप्लिएर लड्दा एक मजदुरको मृत्यू भएको छ । फक्ताङ्लुङ गाउँपालिका ५ तापेथोकको रानीपुल क्षेत्रमा निर्माणाधिन बेलिब्रिज निर्माणमा खटिएका बारा जिल्लाको सिमरा बस्ने बर्ष २६ का श्यामसुन्दर चौधरीको लडेर मृत्यू भएको हो । उनलाई निर्माण सामानले किचेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निर्माणको क्रममा खटिएका चौधरी अचानक चिप्लिएर लड्दा सोहि बेलिब्रिजकासामान […]

अन्य प्रदेशमा अक्सिजन पठाउँदै आएको प्रदेश १ आफै समस्यामा

विराटनगर । विराटनगरस्थित कोसी कोभिड–१९ अस्पतालमा अक्सिजनका सिलिण्डर बोकेका गाडीको आउजाउ दिनभरी चल्छ । बिहानैदेखि अक्सिजन ढुवानी गर्ने गाडी आउने र राति अबेरसम्म त्यो क्रम जारी रहने अस्पतालका इञ्चार्ज बैजनाथ साह बताउँछन् । लक्षणसहितका संक्रमितको अस्पतालमा चाप बढ्दै जाँदा अक्सिजनको माग अत्याधिक बढेको छ । ‘बिरामीको संख्या बढेपछि अक्सिजनको माग स्वभाविक रुपमा बढ्छ । त्यसमा […]

ताप्लेजुङमा ८३ सहित प्रदेश १ मा १ हजार २९८ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार १२९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, संखुवासभामा १४, इलाममा १२, भोजपुरमा ७, उदयपुरमा ४, ओखलढुङ्गा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५६ जनामा संक्रमण […]

जिल्ला अस्पतालहरुको सुधार गर्नुपर्ने महसुस भयो : मन्त्री उषाकला

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवस्यक रहेको बताएकी छिन् । प्रदेश १ का स्थानीय तहका प्रमुख÷उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य कार्यालयका प्रमुख लगायत सरोकारवालासँग बुधबार गरिएको भर्चुअल बैठकमा मन्त्री राईले यो समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरुलाई क्षमता विकास गरेर महामारीमा होमिनु पर्ने बताईन् । उनले कोरोना […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा