काठमाडौं, । राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिए ३ हजार १ सय विद्यालयमा दशै अघि नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न सक्ने दाबी गरेको छ । सय भन्दा कम विद्यार्थी रहेका ती विद्यालयमा दशै अघि परीक्षा लिनसक्ने बोर्डले दावी गरेको छ । सय भन्दा बढी विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा कोभिड–१९को […]
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । त्यसपछि उनको केसमा सीबीआईले अहिले अनुसन्धान गरिररहेको छ । मुख्य आरोपी सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई १४ दिनको जेल सजाय अदालतले सुनाएको छ । रियाका वकिलले हालेको मुद्धालाई खारेज गर्दै अदालतले रियालाई १४ दिनको जेल […]
विराटनगर । प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा ५२ वर्षीय कार्कीको पीसीआर रिपोर्ट पोजिटिभ आएको उल्लेख छ। कोरोनासँग मिल्ने लक्षण देखिएपछि उनले सोमबार बिहान स्वाब परीक्षणका लागि दिएका थिए। प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट मंगलबार […]
काठमाडौं । राष्ट्रिय गौरवको रुपमा रहेको निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको कामले तिब्रता लिएको छ । हाल सम्म सो क्षेत्रका ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ । भने सो क्षेत्रमा नदि नियन्त्रणका कामले पनि तिब्रता लिएको हो । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको अध्यक्षताम निजगढ […]
काठमाडौ । नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई सँग भएको शिष्टाचार भेटवार्ताका क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्रालयमा भएको बिदाई भेटका अवसरमा उनले नेपाल बसाइँ अत्यन्त सुखद स्मरणीय भएको समेत बताए […]
विराटनगर । प्रदेश १ मा आज ८० संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १० महिला ८ पुरुष, दुहवीमा ४ महिला ८ पुरुष, कोशी गाउँपालिकामा २ महिला १ पुरुष, गढी, […]
बैतडी। स्वाब सङ्कलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि सोमबार बेलुका कुटपिट भएको हो। बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट ढुङ्गाडमा स्वाब सङ्कलनका लागि हिँडेका स्वास्थ्यकर्मी बोहरामाथि सिगास–३, डुणैमा स्थानीय भानसिंह बोहराले कुटपिट गरेको बताइएको छ। भूमिराज आधारभूत विद्यालयमा वनसम्बन्धी बैठक सञ्चालन भइरहँदा आफूले सामाजिक […]
विराटनगर । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ८ चागेस्थानमा रहेको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने पक्राउ परेका छन् । सोमबार दिउँसो मन्दिरबाट दुईवटा सिंहको मुर्ती हराएपछि मन्दिर समितिले खोजि गर्दा फेला नपरेपछि जिल्ला प्रहरी कार्यलय सोलुमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलिले सोही स्थानका ३५ वर्षिय रमेश मगरलाई पक्राउ गरेको हो । […]
विराटनगर । प्रदेश १ मा सोमबार सम्ममा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । सोमबार सम्मको नतिजा अनुसार १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार १ हजार ८६० जनाको परीक्षण भएको थियो । हाल सम्म परीक्षण गरिएका मध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । […]
काठमाडौँ । सोमबार राती भारत र चीनबीच सीमा क्षेत्रमा फायरिङ भएको छ । विवादित पूर्वीलद्दाखमा भारतले चेतावनी फायरिङ गरेपछि चीनले पनि जवाफी फायरिङ गरेको चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले जनाएको छ । भारतीय सेनाले सीमा पार गरेर फायरिङ गरेको र अवस्थालाई स्थिर गर्न बाध्य भएर जवाफी कारबाही गर्नुपरेको चिनियाँ सेनालाई उदृत गर्दै टाइम्सले जनाएको छ […]