काठमाडौं । विश्वभर २ करोड ७४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९५ हजार ९९४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ७४ लाख ७९ हजार ११५ पुगेको हो । यस्तै एकै दिन थप ३ हजार ७०८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर […]
विराटनगर । निजामती सेवा दिवसको अवसर पार्दै प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री राम रानामगरले मन्त्रालयको प्रांगणमा पूmल रोपेका छन् । निजामती कर्मचारीहरुलाई शुभकामना दिँदै उनले फुल रोपेका हुन् । दिवसको अवसरमा मन्त्रालयकी सचिव निरु दाहाल पाण्डे दाहाल, उपसचिव राजेन्द्र उप्रेतीलगायतले पनि गमलामा फुल रोपेका थिए । विगत वर्षहरुमा निजामती दिवस भव्य […]
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बेलुका ७ बजे सम्म बजार पसल खोल्न अनुमती दिदै निषेधाज्ञा भने साउन २८ सम्म थप गरेको छ । कोरोना भाइरस कोभिड १९ संक्रमणमा रोकथामका लागि दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको समय सोमबार सकिनै लाग्दा प्रशासन कार्यालयमा सम्पन्न जिल्ला कोभिड क्राईसिस म्यानेजमेन्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला […]
मोरङ । मोरङ धनपालथान ३ चेकाटोल बस्ने बिजय ऋषिदेबको ६ बर्षीय छोरा बसिकरण ऋषिदेबको रुखको हांगाले लागेर मृत्यु भएको छ । आज दिउसो १२ बजे मृतक बालकका काका सुनिल ऋषिदेबले जंगल बाट रूखको हांगा ल्याई घरमा राख्ने क्रममा घरको आंगनमा खेलिरहेका बालकलाई एक्कासी लाग्दा उनि घाईते भएका थिए । घाईते बालकको कर्सिया अस्पतालमा उपचारको क्रममा […]
विराटनगर । प्रदेश १ मा आज १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिले सम्मकै उच्च हो । मोरङमा ६७, सुनसरीमा ६६, झापामा १५, पाँचथरमा ६ र उदयपुरमा १ जनामा संक्रमण देखिइको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ५१ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका […]
विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । एक सय ४३ जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या चार हजार २२ पुगेको हो । आइतबार एक हजार दुई सय ६७ जनाको पीसीआर परीक्षण भएकोमा नयाँ ३१ महिला र एक सय १२ पुरुषको रिपोर्ट पोजिटिभ आएको थियो । एक हजार एक सय […]
विराटनगर । विराटनगरमा थप एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । सोमबार विराटनगर महानगरपालिका १० का ७६ वर्षीय पुरुषको बिहान मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । भदौ ११ गते संक्रमण पुष्टि भएका वृद्धलाई १० दिन ‘होम आइसोलेसन’मा राखेर उपचारका लागि शनिबार उपचार केन्द्रमा ल्याइएको थियो । विराटनगरको कोशी अस्पताल कोभिड–१९ […]
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका ४ का दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० बर्षीय राजु लिम्बु र ५५ बर्षीय विष्णुदास थेवे छन । गएराती परेको अविरल वर्षाको कारण सोही स्थानमा रहेको निर्माणधिन नागदेवा लघु जलविधुत आयोजनाको पावर हाउस भवन समेत माथीबाट झरेको पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका छन् । निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ लागि आफ्नो दक्षता अभिवृद्धि गर्दै देशको विकास एवं जनताका सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गरेका हुन् । विसं […]
काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशका विभिन्न ४ प्रदेशमा सामान्य वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आजै दिउँसो देशभरको मौसम सामान्य बदली हुने र केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको […]