राती सुतेर उठ्दा हात खुट्टामा देखिने निलो धब्बा ‘बोक्सि’ले टोकेको हो ?

विराटनगर । राती सुतेर उठ्दा कहिलेकाहिँ विहान तपाईंको शरीरका बिभिन्न भागमा निलो दाग देखिन्छ ? यस्तो कुनै दाग दुख्ने हुन्छ त कुनै नदुख्ने पनि । धेरैले यो ‘बोक्सि’ले टोकेको पनि भन्ने गर्छन् । तर यो के कारणले भएको होला धेरैलाई थाहा नहुन पनि सक्छ । आज हामी यो के कारणले हुन्छ जानकारी दिदैछौँ । शररीमा […]

मन्त्री योगेशको जन्मदिन : एसिड प्रहार भएकी मुस्कानलाई सहयोग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । गत भदौ २० गते घरवाट विद्यालय जादै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारवाट घाइते उनको अहिले पनि […]

धरानमा दुई वर्षीया बालिकासहित ७० जनालाई कोरोना पुष्टि

धरान । धरानमा एक दुई वर्षीया बालिकासहित ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेमा धरान १३ स्थित फुस्रे आर्मी क्याम्पका ६१ सेनाका जवान, २ वर्षीया एक सेनाकी छोरी, इलाका प्रहरी कार्यालय धरानका २ प्रहरी र ६ जना विभिन्न अभियोगमा पक्राउ परेका थुनुवाहरुलाई कोरोना पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान […]

नेपालमा कोरोना : संक्रमित भन्दा डिस्चार्ज हुने धेरै

काठमाडौं । शनिबार कोरोना भाइरस संक्रमितको संख्याभन्दा डिस्चार्ज हुने धेरै रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने १ हजार ५ सय ६६ जना डिस्चार्ज भएका छन् । गत आइतबारदेखि शनिबारसम्म ७ हजार ९ सय ३७ जना संक्रमित थपिएका छन् । कुल […]

दाहसंस्कारपछि कोरोनाको रिपोर्ट पोजेटिभ !

विराटनगर । मोरङका एक पुरुषको दाहसंस्कार गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ । उपचार गर्ने क्रममा शुक्रबार विहान ३ः४० बजे बुढीगंगा–२ स्थित विराट मेडिकल टिचिङ हस्पिटलमा मृत्य भएका मोरङ बुढीगंगा गाउँपालिका ५ का ४५ बर्षीय पुरुष कोरोना संक्रमित रहेको रिपोर्ट आएको हो । मृत्यू अघिनै स्वा संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाएकोमा रिपोर्ट […]

कोरोनाविरूद्ध रूसले बनाएको खोपले काम गर्ने संकेत

एजेन्सी । रुसले बनाएको कोरोना भाइरसविरूद्धको खोपको प्रभावकारिता बढेको छ । रूसी वैज्ञानिकहरूले कोरोना भाइरसविरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन्। मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको दाबी गरिएको बीबीसीले जनाएको छ । खोपको वैज्ञानिक […]

अश्लिल शब्द प्रयोग गर्दै च्याटमा गाली गर्ने प्रदेश सांसद होमकुमारी साँवा ३ महिना पार्टीबाट निलम्बित

ताप्लेजुङ । ताप्लेजुङकै एक युवतीलाई फेसवुक म्यासेन्जर र भाईबरबाट अपशब्द प्रयोग गर्दै गाली गरेको निश्कर्ष निकाल्दै प्रदेश संसद होमकुमारी साँवालाई पार्टीले निलम्बन गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ताप्लेजुङले सचिवालय सदस्य तथा प्रदेशसभा सांसद होमकुमारी साँवालाई ३ महिनाका लागि पार्टी जिल्ला कमिटिबाट निलम्बन गर्ने निर्णय गरेको हो । म्यासेन्जर र भाईबरमा गरिएका च्याटमा […]

ताप्लेजुङको तावाखोलामा माछामार्न गएका सुर्यमान र सुमन खोलामा बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङ सुरुम्खिमका दुई पुरुष माछामार्ने क्रममा खोलाले बगाएर शनिबार दिउँसो बेपत्ता भएका छन् । सिरिजघा गाउँपालिका ७ लुम्ला स्थित तावाखोलामा माछा मार्ने क्रममा जाल हान्दा सोहि स्थानका ३२ वर्षिय सुर्यमान लिम्बु र ३६ वर्षका सुमन लिम्बुलाई खोलाले बगाएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र कुमार श्रेष्ठका अनुसार जानकारी पाउन साथ […]

गुडिरहेको मोटरसाईकलमै साथीबाट रेटिएका थिए झापाका गोमनसिंह

झापा । झापाको शिवसताक्षी नगरपालिका १९ का २९ वर्षीय गोमन सिंह मगरको उनका साथीले गुडिरहेकै मोटरसाईकलमा घाँटी रेटेर हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले शुक्रबार शिवसताक्षी नगरपालिका वडा नम्बर ८ बस्ने ३२ वर्षीय मनकुमार लिम्बूलाई नियन्त्रणमा लिएपछि सो रहस्य खुलेको हो । लिम्बुलाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ । घाँटी काटिएको […]

विराटनगरमा थप एक संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा कोरोना संक्रमित थप एक जनाको मृत्यू भएको छ । शनिबार विहान ११ बजे कोशी अस्पतालको आइसोलेशनबाट रिफर गरिएका मोरङ धनपालथान गाउँपालिकाका ५२ वर्षीय पुरूषको कोभिड उपचार केन्द्रमा मृत्यु भएको हो । स्वावप्रश्वासमा समस्या भएपछि कोशी अस्पतालको आइसोलेनमा भर्ना गरिएका उनलाई शुक्रबार राति कोभिड अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा