सरकारले सार्वजनिक गर्‍यो थप २ हजार ६७४ जनासहित ‘सहिदको नयाँ सूची’

काठमाडौं । सरकारले थप २ हजार ६ सय ७४ जनालाई सहिद घोषणा गरेको छ । नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको नयाँ सूची सार्वजनिक गरेको हो । लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेको भन्दै सरकारले उनीहरुलाई सहिदको सूचीमा समावेश गरेको हो । गत पुस २४ गतेको […]

नयाँ गठबन्धनमा को-को बने मन्त्री ? (सूचीसहित)

काठमाडौं । नयाँ गठबन्धनमा मन्त्री बनेका १७ जनाको कार्यविभाजन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले १७ मन्त्रीको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । तीन मन्त्रीले सोमबारै शपथ लिएकाले आज (बुधबार) थप १४ मन्त्रीले शपथ लिनेछन् । यस्तो छ मन्त्रीहरूको कार्यविभाजन : नेकपा माओवादी केन्द्र नारायणकाजी श्रेष्ठ (उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री) वर्षमान पुन […]

जब रुसी सेनाबाट भागेर नेपालको घर पुगे राजेन्द्र…

उदयपुर । रुसी सेनाबाट भागेर स्वदेश फर्किएका उदयपुरको त्रियुगा नगरपालिका ११ का ४२ वर्षीय राजेन्द्र दाहाल घर पुगेका छन् । आफूसँगै रुस गएका पाँच जना नेपालीमध्ये तीन जना युद्धमा मारिएपछि भागेर नेपाल फर्किएको उनले बताएका छन् । भाग्न खोज्नेलाई रुसी सैन्य अधिकारीले पासपोर्ट, मोबाइल जफत गरेर जेलमा लाने र पुनः युद्धमै पठाउने गरेको उनको भनाइ […]

बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, ३५ जनाको उद्धार

धादिङ । भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । उद्धारमा खटिएका प्रहरीले जनाएअनुसार मृत्यु हुनेमा ६ पुरुष र १ जना महिला छन् । यस्तै उक्त दुर्घटनामा घाइते भएकाहरूमध्ये १० जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ । दुर्घटनामा परेकाहरूको खोजी तथा उद्धार जारी छ । प्रहरीका अनुसार ३५ […]

‘मुन्द्रेको कमेडी क्लब’ले सकेन खर्च धान्न, जितुले गरे बन्दकाे घोषणा

काठमाडौं । हास्य कलाकार जितु नेपालले आफूले होस्ट गर्दै आएको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा यसबारे जानकारी दिंदै उनले केही कारणले शो बन्द गर्नुपरेको उल्लेख गरेका छन् । यसबारे अनलाइनखबरले जितुसँग शो बन्द गर्नुको कारणबारे जिज्ञासा राखेको थियो । खर्च धान्न ग्राहो भएको र अब नयाँ शैलीको […]

नेता सत्तामा पुग्छन्, जनताले के पाउँछन् ?

काठमाडौं । एकाएक संघीय सरकारको गठबन्धन फेरिएसँगै राजनीतिक परिस्थिति परिवर्तन भएको छ । त्यसको प्रभाव केन्द्रमा मात्रै हैन, प्रदेश सरकारमा समेत समीकरण र नेतृत्व परिवर्तन हुँदै छन् । दलहरुले नै भन्ने गरी धोकाधडीको यो खेल पहिलो होइन । कांग्रेस-एमाले र माओवादीबीच सत्ता हात पार्न एकले अर्कोलाई उपयोग गर्ने प्रवृतिको पछिल्लो कडी कसरी सम्भव भयो ? […]

के नेपालमा वामपन्थी एकता सम्भव छ ?

काठमाडाैं – नेपाली कांग्रेससँगको सहकार्य अन्त्य गर्दै नेकपा एमालेसहितका दल समावेश गरेर मन्त्रीमण्डल पुनर्गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत्तर वामपन्थी एकताको पहल गरिरहेको बताएका छन्। नयाँ समीकरण गठनलाई एउटा क्रमभङ्गका रूपमा प्रचण्डले टिप्पणी गरिरहँदा त्यसले कतिपयलाई यसअघि असफल भएको माओवादी र एमालेको एकता सम्झाइदिएको छ। विक्रम सम्वत २०७४ सालमा चुनावी तालमेल गरेका ती दुई दलले […]

‘लाइभ कन्सर्ट’मा साउण्ड टेक्निसियनसँग एलिनाको चर्काचर्की किन ?

काठमाडौं । सांगीतिक प्रस्तुति दिन पर्वत पुगेकी गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीच ‘लाइभ कन्सर्ट’मै भनाभन भएको छ । साउण्ड मिलाउने कुरालाई लिएर दुईजनाबीच चर्काचर्की भएको देखिन्छ । यो भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको देखिन्छ । पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवको क्रममा यस्तो भनाभन भएको हो । भिडियोमा एलिनाले टेक्निसियनलाई साउण्ड मिलाउन […]

३ बिनाविभागीय मन्त्रीले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । कांग्रेससँगको सत्ता गठबन्धन तोडेपछि प्रधानमन्त्री दाहालले नयाँ सत्ता साझेदार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई मन्त्रीमा समावेश गरेका हुन् । आज शपथ लिने मन्त्रीहरूमा माओवादीका हितबहादुर तामाङ, एमालेका पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल छन् । नवनियुक्त मन्त्रीहरू […]

म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् । उनले माओवादीको विशेषताकै कारण राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको दाबी गरे । उनले आजको दिनलाई नयाँ उथलपुथल भएको दिनको संज्ञासमेत दिए । आफू रहुन्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भरहने प्रधानमन्त्री दाहालको भनाइ छ । ‘म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ । मलाई […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं