एजेन्सी । भारतको पूर्वी राज्य पश्चिम बंगालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार शनिबार राति वर्षा हुन थालेपछि मण्डप नजिकै भेला भएका मानिसहरू ओत लाग्न दौडिँदा भागदौड मच्चिएको हो । प्रहरीका अनुसार केही भक्तजन सडकमा लडेपछि भीड अनियन्त्रित […]
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ४ घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार आइतबार बिहान करिब २ः३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जिप सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खस्दा तीन महिलाको घटनास्थमै मृत्यु भएको […]
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ। शनिबार ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४६ ओभरमा २३२ रनमा समेटियो। यस हारसँगै नेपालको शीर्ष ६ मा रहँदै विश्वकप छनोटको सम्भावना कायम राख्ने अभियानमा दबाब थपिएको छ। […]
काठमाडौं । कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठ मिलापत्र कागज गरेर छुटेका छन् । श्रेष्ठलाई प्रहरीले आजै बिहान ललितपुरस्थित नख्खु, बागडोलमा रहेको उनकै घरबाट पक्राउ गरेको थियो। कलाकार पन्तले अर्काको सम्पत्ति हडपेको विषयमा श्रेष्ठले आफू सम्बद्ध जनआस्था अनलाइनमा समाचार सम्प्रेषण गरेका थिए । त्यसप्रति आपत्ति जनाउँदै पन्तले प्रहरीको साइबर ब्यूरोमा निवेदन […]
विराटनगर । विराट सुपर लिगको उपाधि विराट र्याप्टर्सले जितेको छ । लिग चरणमा एउटै खेल नहारी अपराजित रहेको र्याप्टर्सले रोमाञ्चक फाइनलमा पेनाल्टी सुटआउटसम्म तानिएको खेलमा ९औँ ब्याचलाई ४–३ गोलले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो । २०८३ असोज २९ गते बिहीबार भएको फाइनल खेल निर्धारित समयमा निर्णायक नभएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । सुटआउटमा […]
काठमाडौं । भारतमा प्रदर्शनकारीमाथि दमन भएको आरोप लगाउँदै अमेरिकाका ६ डेमोक्रेटिक सांसदले विदेशमन्त्री मार्को रुबियोलाई भारतीय अधिकारीसँग यो विषय उठाउन आग्रह गरेका छन् । सांसदहरूले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग, अनुचित हिरासत र निगरानी भएको आरोप लगाउँदै घटनाको स्वतन्त्र छानबिन तथा पक्राउ परेकाहरूको रिहाइ माग गरेका छन् । भारतको मतदाता नामावली पुनरीक्षण प्रक्रियाबाट १३ करोड नाम […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेतृत्व सम्हाल्ने क्रममा आफू चुकेको अवस्थामा तत्काल सभापतिबाट अलग गर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् । शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत्तिको भारी पार्टीले बोक्न नसक्ने बताए । “कुनै दिन म चुकेको महशुस भएमा नेपाली कांग्रेसले मलाई […]
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमा पुगेको जनाएको छ । शनिबार टीयु क्रिकेट ग्राउण्डमा आयोजित पत्रकार सम्मेलनमा क्यानमा सचिव पारस खड्काले एनपीएलले आईसीसीबाट आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको उचाई बढेको बताएका हुन् । उनले नेपाल प्रिमियर लिग (एनपीएल) लाई फरक र नयाँ […]
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट भारी मतका साथ सभापति पदमा निर्वाचित गगनकुमार थापाले शनिबार (असोज ३१) पद तथा गोपनीयताको शपथ लिएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच पार्टी निर्वाचन आयोगका संयोजक प्रेमबहादुर खड्काले उनलाई शपथ गराएका हुन् । यही असोज १८ देखि २३ गतेसम्म राजधानीमा भएको १५औँ महाधिवेशनअन्तर्गतको निर्वाचनमा थापा […]
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी बिमल घर्तीमगरले फुटबल करियर टुंग्याएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफ्नो फुटबल यात्रा टुंग्याएको जानकारी गराएका हुन् । बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा काठमाडौं हुँदै राष्ट्रिय टोलीसम्म पुगेको उल्लेख गर्दै बिमलले देशका लागि मनैदेखि खेलेको र फुटबललाई आफ्नो सबैथोक दिएको उल्लेख गरेका छन् […]