३ दिन ९ जिल्लामा तातो लहर चल्ने, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । मौसम विभागले तीन दिन ९ वटा जिल्लामा तातो लहर चल्ने जनाएको छ। विभागले आज तातो दिन तथा तातो लहर सम्बन्धी विशेष बुलेटिन जारी गरेर कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु र रुपन्देही तातो लहर चल्ने जनाएको हो। विभागले अछाम, सुर्खेत, दैलेख, सल्यान, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, परासी, नवलपुर, चितवन, मकवानपुर, पर्सा, […]

त्रिभुवन विमानस्थलको उडान समय घटाइयो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान तथा सञ्चालन समय अस्थायी रूपमा घटाइएको छ। विमानस्थल कार्यालयले नोटाम जारी गर्दै आज रातिदेखि लागू हुने गरी आगामी एक महिनासम्म नयाँ समय निर्धारण गरेको हो। नयाँ व्यवस्थाअनुसार विमानस्थल अब राति ११:४५ बजे बन्द हुनेछ भने बिहान ६:३० बजे मात्र पुन: सञ्चालनमा आउनेछ। यसअघि विमानस्थल राति १ बजेसम्म खुला […]

कोशी प्रदेशको यातायात कार्यालयमा डिजिटल प्रणाली लागू

कमठमाडौं । कोशी प्रदेश सरकारले सार्वजनिक सेवा प्रवाहलाई आधुनिक, छरितो र प्रविधिमैत्री बनाउने लक्ष्यसहित इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा डिजिटल सेवा प्रणाली कार्यान्वयनमा ल्याएको छ। सोमबार आयोजित औपचारिक कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले अनलाइन भुक्तानी तथा टोकन प्रणालीको शुभारम्भ गरे। यससँगै यातायात सेवा प्रक्रियामा डिजिटल माध्यमको प्रयोग सुरु भएको हो। नयाँ […]

९ महिनामा ३४ अर्ब बराबरका स्मार्टफोन आयात

काठमाडौं । नेपाली बजारमा स्मार्टफोन प्रयोग र माग निरन्तर बढ्दै गएको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको नौ महिनामा मोबाइल फोन आयातमा उल्लेख्य वृद्धि भएको हो। विभागका अनुसार समीक्षा अवधिमा ३३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढी मूल्यका १६ लाख ७४ हजारभन्दा बढी थान स्मार्टफोन नेपाल भित्रिएका छन्। यो संख्या गत […]

जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

टोकियो । उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गरेको छ । भूकम्पपछि तटीय क्षेत्रमा तत्काल सुरक्षित स्थानमा सर्ने निर्देशन दिइएको छ । भूकम्प स्थानीय समय अनुसार साँझ ४:५३ बजे (०७५३ जिएमटी) इवाटे प्रान्तको प्रशान्त महासागर क्षेत्रको तटीय भागमा […]

प्रधानमन्त्रीद्वारा विश्वविद्यालयका उपकुलपतिसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज विश्वविद्यालय तथा प्रतिष्ठानका उपकुलपतिहरूसँग समसामयिक विषयमा छलफल गरिरहेका छन्। उक्त छलफल उच्च शिक्षा क्षेत्रसँग सम्बन्धित समसामयिक सवाल, संस्थागत व्यवस्थापन तथा नीतिगत विषयमा केन्द्रित रहेको जनाइएको छ।

आज तराई मधेशमा तातो हावा चल्ने

काठमाडौं । अधिकतम र न्यूनतम तापक्रमको वृद्धिसँगै केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । आज तराई मधेशका जिल्ला, उपत्यका र खोँचहरुमा तातो हावा चल्ने प्रक्षेपण छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा लेखिएको छ, ‘मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरुमा […]

उदयपुरमा छिमेकीबिचको विवादले निम्त्यायो हत्या

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा छिमेकीबिचको सामान्य विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ। आइतबार साँझ वडा नं. ७ सीता पाइला टोलमा ७३ वर्षीय वृद्धले धारिलो हतियार प्रहार गर्दा ६४ वर्षीय छिमेकीको मृत्यु भएको हो। घटना विवरण अनुसार, आइतबार साँझ करिब सवा ८ बजे स्थानीय ७३ वर्षीय राम प्रसाद राई र ६४ वर्षीय […]

पर्यटन र आम्दानी जोड्दै पाँचथरको चौँरी महोत्सव, गोठ नै बने ‘गोठबास’

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरूलाई फाइदै फाइदा पुर्‍याएको छ। विसं २०७४ सालदेखि समुद्री सतहबाट तीन हजार ५०० मिटर उचाइको फालोट क्षेत्रमा आयोजना हुने महोत्सवले चौँरीपालन संवर्द्धन हुनाका साथै चौँरीजन्य सामग्रीले अन्तर्राष्ट्रिय बजार पाएको छ। चौँरीपालकका गोठहरू नै अहिले पर्यटक बस्ने स्थल बनेका छन् भने […]

११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् निर्माण हुने

काठमाडौं । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहनेगरी सो आयोजना प्रस्ताव गरिएको हो । आयोजनाको विद्युतगृह माप्य दुधकोशी गापा–४ काँकुखोला र दुधकोशी नदीको संगमबाट ७३० मिटर माथि रहनेछ । आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं