युरोकप : युक्रेनलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौ । युक्रेनलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । रोममा आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोलले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गर्दा ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे । जितसँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा […]

आज २०७८ असार २० गते आइतबारको राशिफल

आज २०७८ असार २० गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरूलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । नयाँ […]

दुर्गा प्रसाईले प्रधानमन्त्रीलाई भने ‘कि सरकार आफैंले मेडिकल कलेज चलाओस्, कि बन्द गर्न गरोस्’

काठमाडौं । प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन, सरकार आफैंले सञ्चालन गर्न वा सधैंका लागि बन्द गर्ने विषयमा ठोस निर्णय लिन प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन्। शनिबार पत्रकार सम्मेलन गर्दै पटक-पटक आफ्नो मेडिकल कलेजलाई सम्बन्धनका लागि प्रयास भए पनि अवरोध सिर्जना भइरहेको भन्दै प्रसाईंले यस्तो माग गरेका हुन्। […]

प्रदेश १ मा कोरोना : ५८० संक्रमणमुक्त, २७१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ५८० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६४ महिला र ३१६ जना पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६४ हजार ७४३ पुगेको छ । प्रदेश १ मा आज २७१ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १३५, मोरङमा ६२, झापामा ३४, उदयपुरमा १६, धनकुटामा ८, […]

प्रेमप्रसाद सञ्जेल जो आफैंलाई गाली गर्दै निजामती सेवाबाट बिदा भए

विराटनगर । ‘थुइक्क मेरो ४० वर्षे सेवा, मेरो देशको नीति, विधि र प्रविधि, निजामती सेवा, मेरो नेता, कर्मचारी र म ।’ ४० वर्षे निजामती सेवा अवधी पूरा गर्दैगर्दा उपसचिव प्रेमप्रसाद सञ्जेलले सामाजिक सञ्जालमा व्यक्त गरेको आक्रोश हो यो । ५८ वर्षे उमेरहदका कारण सञ्जेलले असार १५ गते अनिवार्य अवकास पाए । तर सुधारको प्रयत्न गर्दा […]

खोटाङमा घर भत्किदा एक बालकको मृत्यु, दुई घाईते

खोटाङ । निरन्तरको वर्षाका कारण खोटाङमा पुरानो घर घत्कदा एक बालकको मृत्यू भएको छ । दुई जना घाईते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका ८ नमुनाभञ्ज्याङका मन कुमार सार्कीको खाली रहेको पुरानो घर भत्किदा घर भित्र खेलिरहेका ३ जना बालकहरु मध्ये १ जनाको मृत्यु भएको हो । शुक्रबार विहान ११ घर भत्किदा सोही स्थानका १४ […]

ताप्लेजुङकी अञ्जुको कोरोना संक्रमणका कारण निधन

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यू भएको छ । मृत्यू हुनेमा फुङलिङ नगरपालिका ५ की ५० वर्षीय अञ्जु खड्का रहेकी छिन् । स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङ्क अधिकृत हेमराज कठायतका अनुसार जिल्ला अस्पतालबाट थप उपचारका लागि झापाको बिएण्डसी अस्पताल पु¥याउँन साथ उनको गएराति नै निधन भएको हो । मृतक खड्काको असार १५ गते […]

सप्तकोसी नदीमा पानीको बहाव उच्च, भारतले खोलेन ढोका

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। हप्तादिनदेखि पहाडि जिल्लाहरुमा निरन्तर बर्षात भएपछि सप्तकोसीमा पानीको बहाव उच्च भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। उनले शनिबार सप्तकोसीमा पानीको बहाव प्रति सेकेण्ड एकलाख ८० हजार क्युसेक पुगेको जानकारी दिए। सप्तकोसीमा पानीको बहाव उच्च भएसँगै कोसी आसपासका क्षेत्रका बासिन्दाको सुरक्षालाई मध्यनजर गर्दै सचेत गराइएको […]

पूर्वाञ्चल विश्वविद्यालयको वेबसाइट ह्याक, ह्याकरको नियन्त्रणमा डेटा

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको वेबसाइट ह्याक भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयको वेबसाइट ह्याक भएको हो । उक्त वेबसाइटमा हन्टर उमेरले वेबसाइट ह्याक गरेको उल्लेख गरिएको छ । ह्याक भएपछि वेबसाइटमा लेखिएको छ, ‘विद्यार्थीहरु नतिजा परिवर्तनका लागि चिन्ता लिनु पर्दैन् । मात्र मसँग सम्पर्क गर्नुहोस् ।’ जसमा सम्पर्कका लागि ह्याकरको फेसबुक आईडीको लिंक […]

डिम्याट र मेरो सेयरलाई अनलाइनबाटै एकै पटकमा नवीकरण यसरी गर्नुहोस

यदि तपाईंले सेयर कारोबारको लागि डिम्याट खाता खोल्नु भएको छ भने यो महिना खाता नवीकरण गर्ने समय हो । बैंक तथा ब्रोकरले असार मसान्त (आर्थिक वर्ष २०७७÷७८ को अन्त) सम्ममा डिम्याट खाता नवीकरण गरिसक्नु पर्ने सूचना जारी गरेका छन् । डिम्याट खाता हरेक आर्थिक वर्षको असार मसान्तभित्र नवीकरण गर्नुपर्ने व्यवस्था छ । यसरी गरेको नवीकरण […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं