प्रतिबन्धित भारतीय चिठ्ठा र नगदसहित एक जना पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले प्रतिबन्धित भारतीय चिठ्ठा बिक्री–वितरण गरिरहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ , पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६, काँकडभिट्टाबाट ४५ वर्षीय गोलु शैपाली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले स्थानीय शैपालीलाई आफ्नै घरबाट पक्राउ […]

तीन वर्षमै दोहोरियो बाढीपहिरो, याङवरकवासीमा बढ्यो त्रास

पाँचथर । याङवरक गाउँपालिका–१ मा तीन वर्षको अन्तरालमा बाढीपहिरो दोहोरिएपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य छन् । विसं २०८० असार ३ गते यस क्षेत्रमा बाढीपहिरो आउँदा वर्षौँदेखि चलिरहेका सडक, पुल, झोलुङ्गे पुल, भौतिक संरचना, घरगोठलगायतमा ठुलो क्षति भएको थियो । यहाँका मुरुङ्गा, मेवा र लम्बाखोला तथा अन्य ससाना खोल्सीमा आएको बाढी र सयौँ स्थानमा खसेको पहिरोले […]

जितिया पर्व सम्पन्न

जनकपुर । सन्तानको सौर्यवृद्धि र कल्याणका लागि मिथिलानी आमाहरूले तीन दिन गरेको जितिया पर्वको व्रत आज सम्पन्न भएको छ । शुक्रबारदेखि प्रारम्भ भएको व्रतको विधि आज तेस्रो दिन समाप्त भएको हो । कतिपय स्थानमा विहान नदी तथा जलाशयमा स्नान ध्यान गरी व्रतालु महिलाहरुले विधिपूर्वक व्रर्त समाप्त गरेका छन् भने कतिपय स्थानमा घर पुगेर पूजा गरी […]

कांग्रेस महाधिवेशन आजदेखि

काठमाडौं । नेपाली कांग्रेसको १५ औं राष्ट्रिय महाधिवेशन आज (आइतबार)देखि काठमाडौंमा सुरु हुँदैछ । आज दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुने महाधिवेशन असोज २२ गतेसम्म जारी रहनेछ । भोलिदेखि बन्दसत्र हुनेछ । महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर […]

बाढी पहिरोका कारण देशका विभिन्न राजमार्ग प्रभावित

विराटनगर । बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्ला स्थित प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको आज बिहान ७ बजेसम्मको विवरणअनुसार रसुवामा बाढीका कारण मुख्य राजमार्गहरू पूर्ण रूपमा बन्द छन्। साउन १० गतेदेखि अवरुद्ध ती राजमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द रहेको विवरणमा उल्लेख छ। यस्तै, मनाङमा असोज १८ […]

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा आज मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। ती प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी […]

असोज १८ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

मेष : धन प्राप्ति, प्रतिष्ठा बढ्ने, काममा सफलता तर बेलुकीपख भने विवादमा फसिएला । वृष : तनाव, खर्च, मानसिक चञ्चलता हुन सक्छ तर बेलुकीपख भने मन प्रफुल्ला होला । मिथुन : व्यापारमा सफलता, उपहार प्राप्ति, धन लाभ होला तर बेलुकीपख भने सतर्क रहनुहोला । कर्कट : धन र समयको नोक्सानी, कार्यमा बाधा हुन सक्छ तर […]

तमोर नदीमा बगेर एक जना बेपत्ता

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ लुमुघाटस्थित तमोर नदीमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन् । सदरमुकाम म्याङलुङस्थित दीपज्योति इङ्लिस बोर्डिङ स्कुल कक्षा १० मा अध्ययनरत डिप्लक लिम्बू नदीमा बगेर बेपत्ता भएका हुन् । पाँचथरको कुम्मायक गाउँपालिका–३ स्थायी ठेगाना भई तेह्रथुमको म्याङलुङमा बसोवास गर्दै आएका दिलीप सम्बाहाम्फेका १६ वर्षीय छोरा डिप्लक आज साथीहरूसँग नुहाउन भनि […]

रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान असोज २० देखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद तथा केन्द्रीय सदस्यहरूलाई परिचालन गर्दै ‘हामी आउँदै छौँ’ अभियान यही असोज २० गतेदेखि सुरु गर्ने भएको छ। संगठन विस्तार तथा जनतासँगको पहुँचलाई थप सुदृढ बनाउने उद्देश्यले रास्वपाले देशव्यापी रूपमा यो अभियान सञ्चालन गर्न लागेको हो। अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरूलाई विभिन्न […]

बाढीमा शव व्यवस्थापनमा खटिएका ६५ एम्बुलेन्स चालक सम्मानित

चितवन । भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याउने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्‍याउने एम्बुलेन्स चालकलाई सम्मान गरिएको छ । संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ९ट्रेड युनियन संघ० जिल्ला शाखा चितवनले आज यहाँ आयोजना गरेको पाँचौँ साधारण सभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरिएको हो । सो अवसरमा ६५ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं