‘नो केबलकार समूह’ पुनः आन्दोलनमा, केबलकारको विरोधलाई बनाउँदै चुनावी एजेन्डा

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा क्षेत्रमा केबलकार बन्न नहुने माग राख्दै यस अघि आन्दोलन गरेका समूहले पुन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । शुक्रवार ताप्लेजुङको फुङलिङमा र ललितपुरको किराँत याक्थुङ चुम्लुङ हिममा एकसाथ पत्रकार सम्मेलन गर्दै ‘नो केबलकार’ समूहले आन्दोलनको घोषणा गरेका हुन् । केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले […]

झापामा निर्माणाधीन राजमार्गमा दुर्घटना बढ्याे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको छ । काँकडभिट्टाबाट बिर्तामोडतर्फ जाँदै गरेको अवस्थामा साह सवार प्र १–०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई पिबी ०२ बिआर ७७६५ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा निजको ज्यान गएको हो । जिल्ला प्रहरी […]

तनावग्रस्त लौकही, सशस्त्रको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको बिटमा आगजनी

विराटनगर । सुनसरीको लौकही बजार थप तनावग्रस्त बनेको छ । सशस्त्र प्रहरीले चलाएको गोली लागेर सफारी चालक विजय साहको मृत्यु भएपछि तनावग्रस्त बनेको लौकही थप तनावग्रस्त बनेको हो । स्थानीयले सशस्त्र प्रहरीको ब्यारेकमै ढुंगामुढा गरेका छन् भने प्रहरी बिटमा आगजनी गरेका छन् । यस्तै मृतक साहको शव सडकमा राखेर स्थानीयले प्रदर्शन गरिरहेका छन् । जसले […]

सुनसरीको लौकही तनावग्रस्त, प्रहरीले गर्‍यो हवाईफायर

विराटनगर । सुनसरीको कोसी गाउँपालिका–१, लौकहीबजार तनावग्रस्त बनेको छ । ‘सशस्त्र प्रहरीले गोली प्रहार गर्दा’ ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका हुन् । आज विहान करिब १ः१० बजे कोसी–१, पुरी टोलमा तस्करी नियन्त्रणका निम्ति खटिएको सशस्त्र प्रहरी टोलीले गोली चलाएको थियो । साह सोही वडाका स्थायी बासिन्दा थिए । विरोधमा […]

सशस्त्र प्रहरीले हान्यो गोली, सुनसरीमा १ जनाको मृत्यु

विराटनगर । सुनसरीको कोसी गाउँपालिकामा सशस्त्र प्रहरीको गोली लागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिस्रीलाल साहका छोरा करिब ४०–४२ वर्षीय विजय साह रहेका छन् । राति करिब १ बजे सशस्त्र प्रहरीले हानेको गोली लागी उनको मृत्यु भएको स्थानीयवासीले बताएका छन् । घटनाको विस्तृत विवरण अझै सार्वजनिक भई नसकेको छैन । सशस्त्र प्रहरी […]

आज १३औं राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय […]

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी […]

भदौ २३ र २४ को आन्दोलन होइन, विध्वंसकारी कार्य हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ २३ र २४ गते भएको आन्दोलनलाई ‘विध्वंसकारी’ भन्दै टिप्पणी गरेका छन् । प्रदेशस्तरीय सुरक्षा बैठकलाई बुधवार सम्बोधन गर्दै उनले पछिल्लो समयको ‘जेन–जी’ आन्दोलनलाई सुधारभन्दा विनाशकारी गतिविधि भएको बताएका हुन् । उनले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई लक्षित गर्दै ‘कार्यकर्ता’को संज्ञा दिए । आफ्नो विद्यार्थी जीवनको स्मरण गर्दै उनले […]

झापामा शीतलहरका कारण ४ पालिकामा विद्यालय बन्द

बिर्तामाेड । झापासहित पूर्वी नेपालमा केही दिनदेखिको लगातार शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोले बालबालिका स्वास्थ्यमा समस्या देखिएसँगै जिल्लाका पालिकाहरूले धमाधम विद्यालय बिदा दिन थालिसकेका छन् । मंगलबार साँझसम्म जिल्लाका चार पालिकाले भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । […]

गगन थापा, एमाले सचिवद्वय डा. राजन भट्टराई र शेरधन राई आगामी निर्वाचन लड्न नपाउने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेस र एमालेका केही पदाधिकारी नै चुनाव लड्न नपाउने भएका छन्। निर्वाचन आयोगको कालोसूचीमा काँग्रेस महामन्त्री गगनकुमार थापा, नेकपा एमालेका सचिवद्वय डा. राजन भट्टराई र शेरधन राई आयोगको ‘ब्ल्याक लिस्ट’मा परेका हुन्। गत २०७९ सालको निर्वाचनमा काठमाडौँ-४ मा काँग्रेसबाट थापा र एमालेबाट भट्टराई उम्मेदवार […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं