काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३० पैसा र बिक्रीदर १७४ रुपैयाँ ९८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]
झापा । मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु. दुई अर्ब ८३ करोड ३३ लाख ७५ हजार राजस्व संकलन गरेको छ । कार्यालयले साउन र भदौ महिनाका लागि कुल रु. तीन अर्ब सात करोड ५० लाख राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो । निर्धारित लक्ष्यको ९२।१४ प्रतिशत राजस्व संकलन भएको जनाइएको […]
विराटनगर । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि रोकिएका विकास निर्माणसँग सम्बन्धित आयोजनाहरूको ठेक्का प्रक्रिया सुचारु गरेको छ । मन्त्रालयले प्रदेश मातहतका १४ वटै पूर्वाधार विकास कार्यालयहरूलाई परिपत्र गर्दै पहिलो चरणमा अधिकांश योजनाहरूको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको हो । हाल रोकिएका कार्यक्रम तथा आयोजनाहरू दुई चरणमा कार्यान्वयन […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज (आइतबार) छापावाला सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेर प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य […]
काठमाडौं । कञ्चनपुर भन्सार कार्यालयका अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ । भन्सार विभागले उनलाई जिम्मेवारीबाट हटाएको हो । हालै एक अडियो रेकर्ड सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनी विवादमा मुछिएका थिए । उनी र सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका एसपी खुमबहादुर केसीबीचको विवादको अडियो सार्वजनिक भएको हो । तत्कालका निम्ति उनलाई जिम्मेवारीबाट […]
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–१ गोपीचोकबाट प्रहरीले भन्सार छली भारतबाट ल्याइएको करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । शुक्रबार राति कोशी प्रदेश प्रहरी कार्यालय पिट विराटनगर र प्रहरी चौकी रामगञ्ज बेलगछियाबाट खटिएको संयुक्त प्रहरी टोलीले को २ ह २७५१ नम्बरको टेम्पो जाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा ल्याइएका लत्ताकपडा फेला […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको सेयर तथा डिबेञ्चरमा गरेको लगानी बिक्री गर्नुपर्ने न्यूनतम अवधि ६ महिनाबाट घटाएर ४५ दिनमा झारेको छ। राष्ट्र बैंकले बिहीबार जारी गरेको निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले सूचीकृत संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा ४५ दिनभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाउनेछन्। यसअघि यस्तो […]
काठमाडौं । नेपाल बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो। आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ थियो। सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि गिरावट […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]