विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा आगामी मंसिर २६ र २७ गते प्रतियोगिता सञ्चालन हुने भएको हो। देशभरका विभिन्न व्यावसायिक घराना तथा कर्पोरेट क्षेत्रका ८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका लिग चरणका खेल ‘सुपर […]

एसियाली खेलकुदमा पदक विजेता नेपाली कबड्डी टोली स्वदेश फर्कियो

काठमाडौं । २०औं एसियाली खेलकुदमा कास्य पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ । बुधबार दिउँसो स्वदेश फर्किएको नेपाली महिला कबड्डी टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । सेमिफाइनल खेलमा भारतसँग ४८–२४ अङ्कले पराजित भएपछि नेपालले कास्य पदक प्राप्त गरेको थियो । स्वदेश फर्किएपछि नेपाली महिला कबड्डी टोलीकी कप्तान मानमती विष्टले मुख्य […]

टी–२० वरीयतामा नेपाल दुई स्थान माथि

काठमाडौं । आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालले दुई स्थान सुधार गर्दै १४औँ स्थानमा उक्लिएको छ। आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १४औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १६औँ स्थानमा थियो। एसियाली खेलकुदअन्तर्गत अफगानिस्तानविरुद्धको जितसँगै नेपालको वरीयतामा सुधार भएको हो। नेपालले १८१ रेटिङसहित कुल ७ हजार ९६८ अंक प्राप्त गरेको छ। नेपालसँग पराजित अफगानिस्तान भने […]

अफगानिस्तानद्वारा नेपालसामु १०३ रनको लक्ष्य

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा अफगानिस्तानले नेपालसामु १०३ रनको लक्ष्य प्रस्तुत गरेको छ। जापानको आइचीस्थित कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको हो। अफगानिस्तानका लागि फेसल शिनोजादाले सर्वाधिक ३३ रन बनाए। नजिबुल्लाह जाद्रानले ३० तथा नङ्गेलिया खरोटेले १७ रन जोडे। […]

अफगानिस्तानविरुद्ध नेपालले टस हार्‍यो

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तानविरुद्ध टस हारेको छ। जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा पौने ११ बजेदेखि सुरु हुने खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँगै रहेको छ। बिहीबार भएको समूहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई […]

महिला कबड्डीमा नेपाल भारतसँग पराजित, कास्यमा सीमित

काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग ४८–२४ ले पराजित भएको छ। जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको खेलमा भारतले पहिलो हाफमा ३१–१७ को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि भारतले १७–७ को अग्रता कायम गर्दै खेल ४८–२४ ले आफ्नो पक्षमा पार्‍यो। नेपाल गत संस्करणको १९औं एसियन गेम्सको सेमिफाइनलमा पनि भारतसँग पराजित भएको […]

महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, पदक पक्का

काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान बनाएको हो । नेपालले पहिलो हाफमा १९–१३ को अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि १५–१२ को अग्रता कायम राख्दै नेपालले ९ अंकको अन्तरले […]

दीपेन्द्रको वरियता एक स्थान घट्यो

काठमाडौं । नेपाली टी–२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२०आई अलराउन्डर वरियतामा एक स्थान तल झरेका छन्। आईसीसीले मंगलबारसम्मको प्रदर्शनलाई आधार बनाएर बुधबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार दीपेन्द्र तेस्रो स्थानबाट चौथोमा झरेका हुन्। उनको रेटिङ अंक भने २५६ नै कायम छ। नेपाली पुरुष टोलीले पछिल्लो समय टी–२०आई खेलेको छैन। दीपेन्द्रभन्दा तल रहेका इंग्ल्यान्डका विल […]

पुरुष कबड्डीमा नेपाल पराजित

काठमाडौं । नेपालको पुरुष कबड्डी टोलीले जापानमा जारी २०औँ एसियाली खेलकुदमा थाइल्यान्डसँगको हारसँगै यात्रा शुरु गरेको छ । तोकाइ सिटिजन जिम्न्याजियममा सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग एकपक्षीय रूपमा नतिजा सुम्पियो । दुवै हाफमा पछि परेको नेपाल ५९-४८ अंकले पराजित भयो । पहिलो हाफमा नेपालले थाइल्याण्डलाई कडा चुनौती दिएको थियो । तर, पहिलो हाफ सकिँदा […]

एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा, नेपालको कम्तीमा तीन पदक पक्का

काठमाडौं । कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदअन्तर्गत महिला कुमुते ६८ केजी माथिको सेमिफाइनलमा प्रवेश गरेकी छन् । एरिकाको सेमिफाइनल प्रवेशसँगै नेपालले कम्तीमा एक कांस्य पदक पक्का गरेको छ । करातेमा सेमिफाइनलमा पराजित हुने खेलाडीलाई पनि कांस्य पदक प्रदान गरिन्छ । गत संस्करणकी रजत पदक विजेता एरिकाले आइतबार तोयोहाशी जिम्नाजियममा भएको क्वार्टरफाइनलमा जोर्डनकी यारा नासेरलाई […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं