एन्फा मुख्यालयमा सीआईबीको छापा, पदाधिकारीसँग सोधपुछ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा छापा मार्नुका साथै पदाधिकारीसँग सोधपुछ गरेको छ। सीआईबीले एन्फाको सातदोबाटोस्थित मुख्यालयबाट अनुसन्धानका लागि विभिन्न कागजात नियन्त्रणमा लिएको छ। त्यसक्रममा एन्फाका पदाधिकारीसँग समेत सोधपुछ गरिएको सीआईबी स्रोतले पुष्टि गरेको छ। एन्फामा आर्थिक अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा सीआईबीले अनुसन्धान […]

महिला भलिबल : इन्डोनेसियाविरुद्ध नेपाल मैदानमा

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदअन्तर्गत नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४ बजे कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ। प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ। नेपालले बुधबार भएको पहिलो खेलमा आयोजक जापानसँग ३–० को सोझो सेटमा पराजय व्यहोरेको थियो। समूह ‘ए’ मा रहेको नेपाल आज […]

डेभिड वार्नर एनपीएल खेल्ने

काठमाण्डौ । काठमाडौं गोर्खाजले अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरलाई आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध गरेको जनाएको छ। ३९ वर्षीय वार्नर एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुन्। उनले अस्ट्रेलियाका लागि दुई ओडीआई विश्वकप, एक टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जितेका छन्। समग्र टी–२० क्रिकेटमा वार्नरले ४३९ खेलमा १० शतक र […]

नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन, एसिया कपमा छनोट

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनोट भएको छ। शनिबार मलेसियाको वायुमास ओभलमा भएको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले एसिया कपमा स्थान पक्का गरेको हो। नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो। यूएईका लागि राहुल चोपराले अविजित शतक बनाए पनि टोलीलाई जित […]

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायुमास ओभलमा केहीबेरमै हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुवै टोली दोस्रो पटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा […]

ओमानमाथि रवाफिलो जित, नेपाल उपाधि नजिक

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो। पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा १४७ रन बनाएको थियो। दीपेन्द्र सिंह ऐरीले ५१ र बसिर अहमदले ४७ रन बनाए। १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो। नेपालका सन्दीप […]

बाबर हायातको शतकमा नेपाललाई हङकङले दियो २६२ रनको लक्ष्य

काठमाडौँ । बाबर हायातको उत्कृष्ट शतकप्रेरित हङकङले एसिसी प्रिमियर कपमा नेपाललाई जितका लागि २६२ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभल मैदानमा जारी खेलमा हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रनको योगफल बनाएको हो। हङकङका लागि बाबर हायातले अविजित शतक प्रहार गरे। उनले १२६ बलमा ७ चौका र ७ छक्काको मद्दतमा […]

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं । लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि गुल्शन झाले अविजित ४४ तथा रोहित […]

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता सलहेश युवा क्लबले जितेको पारेको छ । शुक्रबार भएको फाइनल खेलमा फिदिम स्पोर्टिङ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सहलेशले उपाधि हात पारेको हो । सलहेशका खेलाडी फागुराम थारुले दोस्रो हाफमा गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो । सलहेश युवा क्लबले भा रतको जर्जियन […]

एमएमए फाइटर रवीन्द्र ढाँटलाई प्रधानमन्त्रीकाे बधाई

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन-५ को सेमिफाइनलमा जित निकालेका नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन् । आज बेलुका सामाजिक सञ्जालमार्फत उनले ढाँटलाई बधाई दिएका हुन् । प्रधानमन्त्री शाहले नेपालमा आएको विपद्को अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराएकोमा फाइटर ढाँटलाई धन्यवादसमेत दिएका छन् । “नेपाली […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं