विराटनगर । गायिका मेनुका पौडेल नवरात्रको अवसर पार्दै दुर्गा भजनको भिडियो लिएर आएकी छिन् । मंगलबार यूटुवबाट सार्वजनिक गरिएको ‘हे नवदुर्गा’ नामक भजनमा मेनुकालाई पंडित कुवेर सुबेदीले साथ दिएका छन् । भजनको शब्द समेत कुवेरकै रहेको छ । झापाको चारआली स्थित पाउ पाथीभरामा छायांकन गरिएको उक्त भजनको भिडियोमा गायक, गायिका मेनुका र कुवेर सँगै नौ […]
विराटनगर । नेपाल आइडल सिजन–२ का विजेता रवि ओड र चर्चित गायिका मेलिना राईको आवाजमा सजिएको गीत ‘गालैमा डिम्पल’ सार्वजनिक भएको छ । सोमबार दिउँसो ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत् यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । रोवर्ड सिप्तुङ्खा राईको शब्द रचना रहेको गीतमा सुनिल राईले संगीत संयोजन गरेका छन् । काठमाडौँस्थित ए–वन स्टुडियोमा राजेश […]
विराटनगर । चर्चित टेलिभीजन सो ‘मुन्द्रेको कमेडी क्लबबाट नायिका दिपाश्री निरौलाको स्थानमा नायिका करिश्मा मानन्धरको इन्ट्रि भएको छ । कोरोना महामारीका कारण केही समय रोकिएको उक्त सोको अबको एपिसोडमा दिपाश्री अध्यक्षका रुपमा देखिने छैनन् । केही समय अघि दिपाश्रीले दिएको अभिव्यक्तिकै कारण उनलाई हटाइएको स्रोतको दाबी छ । दिपाले राजेश हमाल महानायक होईन भनेर दिएको […]
एजेन्सी । अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा गुटबन्दी र नेपोटिजमको विवादमा मुछिएका निर्माता अनुराग कश्यपमाथि अर्को संगीन आरोप लागेको छ। अभिनेत्री पायल घोषले फिल्म निर्माता अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छन्। अनुरागले उनलाई लाइब्रेरीमा लगेर आपत्तिजनक भिडियो देखाउने गरेको उनले बताएकी छन्। पायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत ट्विटरमा ट्याग गर्दै लेखेकी छिन्, ‘अनुराग […]
काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने मध्येका गायक बाहेक सबै छुटेका छन् । पक्राउ परेका ९ जना मध्ये एक जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौले आदेश दिएको छ । अदालतले म्युजिक भिडियोका गायक ग्लाल्जेन दोर्जे तामाङलाई थुनामा पठाउन आदेश दिएको हो । पक्राउ परेका मध्ये ३ जनालाई १५ हजार रुपैयाँ […]
काठमाडौं । जितिया पर्वो आज मुख्य दिन । तराई क्षेत्रमा मैथिली र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने पर्व हर्षोल्लासका साथ मनाइन्छ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म मनाईने यो पर्व कोरोना महामारीका कारण यस वर्ष खासै उल्लासमय छैन । विगतमा नाच्दै गाउँदै तामझामका साथ मनाइने गरिएको थियो । यस वर्ष […]
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । त्यसपछि उनको केसमा सीबीआईले अहिले अनुसन्धान गरिररहेको छ । मुख्य आरोपी सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई १४ दिनको जेल सजाय अदालतले सुनाएको छ । रियाका वकिलले हालेको मुद्धालाई खारेज गर्दै अदालतले रियालाई १४ दिनको जेल […]
काठमाडौं । बलिउड अअभिनेता सुशान्त सिंह राजपूतले गत १४ जूनमा बान्द्रा स्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । त्यसपछि उनको आत्महत्या केसको बारेमा अनुसन्धान भईरहेको छ । यसैबीच सुशान्त सिंह राजपूत आत्महत्या केसमा ड्रग्स कनेक्शन बारे नयाँ खुलासा भएको छ । पहले से ही शोविक पर गिरफ्तारी की तलवार लटक रही थी ड्रग्स कनेक्सनमा […]
नेपाल आइडल सिजन-३ को फाइनल शुक्रबार काठमाडौं । नेपाल आइडल सिजन-३ को फाइल शुक्रबार हुँदैछ। एपीवान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रशारण हुने नेपाल आइडल नेपाली सांगीतिक इतिहासकै उत्कृष्ट टेलिभिजन कार्यक्रम हो। नेपाल आइडलका माध्यमबाट नै नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको फेन्चाइज संगीतिक रियालीटी शोको सुरुवात गरिएको हो। जसको श्रेय एपीवान टेलिभिजनलाई जान्छ। […]
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको ‘मृत्यु प्रकरण’मा सबैभन्दा धेरै चासो र आरोपको केन्द्रमा रहेकी उनकी पूर्वप्रेमिका तथा अभिनेत्री रिया चक्रवर्तीले मृतक सुशान्तका विषयमा मुख खोलेकी छिन्। उनले ‘आफूले सुशान्तको पैसा नचलाएको’ दाबीमात्र गरेकी छैनन्, ‘सुशान्त डिप्रेसनको बिरामी रहेको र उनले यसको औषधि प्रयोग गर्ने गरेको’ समेत बताएकी छिन्। भारतीय टेलिभिज ‘आजतक’सँग अभिनेता सुशान्त […]