काठमाडौं । सरकारले कोरोना भाइरसलगायत संक्रामक रोगविरुद्ध खोप एवं औषधि आकस्मिक रूपमा उपयोग गर्न अध्यादेश ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद्को सिफारिसमा औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले खोप तथा औषधि खरिद सहज तुल्याउने उद्देश्यले अध्यादेश जारी गरिएको जानकारी दिए। विश्व बजारमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध […]
विराटनगर । प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाईन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारी गरिएको हो । अनलाईन कक्षाले समेट्न नसकेका विद्यार्थीलाई लक्षित गरि सामाजिक विकास मन्त्रालयले कोरोना प्रभावित क्षेत्रका विद्यालयलाई […]
विराटनगर । प्रदेश १ मा बुधबार ४ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय २३, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११, संखुवासभामा ५, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ […]
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा जारी छ। कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार बैठक बालुवाटारमा सुरु भएको हो। बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले गरेको प्रस्तावमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नजनाएपछि निर्धारित समयमै बैठक सुरु भएको हो। […]
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तिमुढाका ४३ वर्षीय उपेन्द्रकुमार रायलाई कार्तिक २ गते ज्वरो र टाउको दुख्ने समस्या भयो । कोरोना भाइरस (कोभिड १९) को लक्षण मिलेपछि कार्तिक ४ गते विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा कोरोना परीक्षणको लागि स्वाब दिएका थिए । तीन दिनपछि रिपोर्ट पोजेटिभ आयो । संक्रमण पुष्टि भएपछि उनि होम आइसोलेशनमा बसे […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रचण्ड प्रचण्ड साँझ साढे ५ बजे शीतल निवास पुगेका प्रचण्डले त्यहाँ करिब दुई घण्टा बिताएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । प्रचण्डसँगको भेटमा पनि राष्ट्रपति भण्डारीले मुलुकको समसामयिक विषयका साथै नेकपाभित्रको बढ्दो […]
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा कोभिड १९ कोरोना भाइरस संक्रमणका कारण मंगलबार एक जनाको ब्यक्तिको ज्यान गएको छ । ज्यान गुमाउनेमा गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय ब्यक्ति रहेको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । केहिदिन अघी अन्य समस्या भइ उपचारका लागि झापा पुगेका वखत स्वाब परिक्षण गर्दा पोजिटिभ देखिएपछि उनलाई आफन्तले फिर्ता ल्याएका […]
विराटनगर । प्रदेश १ मा मंगलबार ७ सय ४० जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ७ सय ३४ र विराट मेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८ सय ६८ पुगेको छ । प्रदेश १ मा मंगलबार ५६ जना कोरोना संक्रमित थपिएका छन् । […]
काठमाडौँ । संक्रमणको पहिलो लहर ठीक नहुँदै दोस्रो लहरको संक्रमण फैलिएपछि युरोप लगायतका मुलुक फेरि आक्रान्त भएका छन् । संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् । तर पनि संक्रमण घटेको छैन । यो समाचार तयार […]
काठमाडौ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ४३५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार १०९ पुगेको छ । यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा […]