ताप्लेजुङकी अञ्जुको कोरोना संक्रमणका कारण निधन

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यू भएको छ । मृत्यू हुनेमा फुङलिङ नगरपालिका ५ की ५० वर्षीय अञ्जु खड्का रहेकी छिन् । स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङ्क अधिकृत हेमराज कठायतका अनुसार जिल्ला अस्पतालबाट थप उपचारका लागि झापाको बिएण्डसी अस्पताल पु¥याउँन साथ उनको गएराति नै निधन भएको हो । मृतक खड्काको असार १५ गते […]

‘बेबी सावर’ चलनले गर्भवती महिलालाई फाइदा गर्दैन : स्वास्थ्य विज्ञ

एकचोटि हामीलाई पश्चिमको एउटा गाउँमा एक परिवारले ‘विशेष कार्यक्रम छ, आउनुपर्छ’ भनेर आग्रह गर्‍यो । उक्त परिवारलाई हामीले चिनेको दस वर्ष भएको थियो । कठोर मिहिनेत गरेर गरिबीबाट उक्सिन दस जनाको त्यो परिवारमा सबैले योगदान गरेका थिए । हामी खुसीसाथ त्यहाँ पुग्यौं । ढोकैमा लेखिएको रहेछ— “बेबी सावर” । के रहेछ यो भनेर गम्दै भित्र […]

योगेशको समन्वयमा संकलन भएका स्वास्थ्य सामग्री ताप्लेजुङ पठाईयो

काठमाडौं । पूर्व मन्त्री तथा एमाले सचिव योगेश भट्टराईको समन्वयमा संकलन भएको कोरोना संक्रमण नियन्त्रणका लागि आवस्यक स्वास्थ्य सामग्री काठमाडौंबाट ताप्लेजुङ पठाइएको छ । काठमाडौमा संलकन भएको करिब ५० लाख बराबरको स्वास्थ्य सामग्री शुक्रबार ताप्लेजुङ पठाइएको हो । पठाइएको स्वास्थ्य सामग्रीमा अक्सिजन कन्सन्टेटर २१, पिपिई ५००, माक्स १० हजार थान रहेको छ । यस्तै सेनिटाईजर […]

यसरी बढाउने हो रोग प्रतिरोधी क्षमता, के खाने ? के नखाने ?

कोरोनाले धेरै कुरा तहसनहस बनाइदियो । यो विश्वव्याधिबाट कतिले ज्यान गुमाए, कतिले परिवार । कतिले शारीरिक पीडा झेले त कतिले मानसिक तनाव । यद्यपि कोरोनाकै कारण केही कुरा पनि बोध गर्न पाए, मानव समुदायले । जस्तो कि, कुनैपनि संक्रामक रोगबाट बच्न भौतिक दूरी कायम राख्नुपर्छ । शारीरिक सरसफाईमा ध्यान दिनुपर्छ । पोषिलो र सन्तुलित खानपान […]

पुनः बढ्न थाले कोरोना संक्रमित, ताप्लेजुङमा १० सहित प्रदेश १ मा ४७८ जनामा संक्रमण

विराटनगर । प्रदेश १ मा आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ । प्रदेश १ मा आज ४७८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, […]

आँप किन्दा ध्यान दिनुहोस यी कुरा, जसले पुर्याउँछ फाईदा

अहिले बजारमा आँपको सिजन चलेको छ । हामी बजारबाट खान योग्य पाकेका आँप किनेर खाने गर्छौं । देशका विभिन्न ठाउँबाट आउने भिन्दाभिन्दै प्रजातिका आँपले काठमाडौंको बजार ढाकेको छ । तर यस्ता आँप उपभोगका लागि सुरक्षित छन् त ? सामान्यतयाः हामीले खाने फलफूलहरु दुई प्रकारका हुन्छन् । एउटा बोटमै फलेपछि टिप्ने र अर्को काँचैमा टिपेर पकाउने […]

अधबैंसेलाई प्रोस्टेटको पिरलो, रोगबाट बच्‍न यी उपायहरु अपनाउन सकिन्छ

पिसाबले च्यापेपछि राजन घिमिरे (५६) शौचालय त जान्छन्, तर केहीबेर बल गर्नुपर्छ । बल्लतल्ल तुरुक्क झरे पनि निखार्न भने समय लाग्छ । भन्छन्, ‘जति पटक पिसाब फेर्न गए पनि निखे्रजस्तो नै हुँदैन । पिसाब फेर्दा पनि कन्नु पर्छ ।’ मुत्रप्रणालीसम्बन्धी रोगका रूपमा लिइने प्रोस्टेट ग्रन्थीको समस्याले अधबैंसे राजनजस्ता पुरुषहरू पीडित छन् । जतिपटक पिसाब गरे पनि निख्रेको हुँदैन । पिसाबको वेग […]

प्रदेश १ मा कोरोना : ७१७ संक्रमणमुक्त हुँदा ३६८ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ७१७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३२४ महिला र ३९३ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार १८८ पुगेको छ । प्रदेश १ मा आज ३६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११८, सुनसरीमा ११७, झापामा १०५, धनकुटामा १०, इलाममा ६, […]

ताप्लेजुङसहित प्रदेश १ मा ४२९ जनामा देखियो कोरोना, ४६३ संक्रणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको छ । प्रदेश १ मा आज ४२९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६०, मोरङमा १२२, झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, […]

नेपालमा पहिलो पटक रिम्डेसिभिर उत्पादन, प्रति भाइल तीन हजार पाँच सय

काठमाडौ । नेपालमा पहिलो पटक रिम्डेसिभिर उत्पादन भएको छ । नेशनल हेल्थकेयर प्राइभेट लिभिटेडले हिजोबाट नेपालमा उत्पादित रिम्डेसिभिर बजारमा ल्याएको हो । कोरोना सङ्क्रमितको उपचारमा निकै महत्वपूर्ण मानिएको सो औषधि नेपालमा उत्पादन नहुँदा विगतमा आपूर्तिमा समस्या हुने गरेको थियो । औषधि व्यवस्था विमागले करिब एक महिनाअघि सो कम्पनीलाई नेपालमा रिम्डेसिभिर उत्पादन गर्न अनुमति दिएको विभागका […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा