३ घन्टा अगाडि
विराटनगर । नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले कोराबाटै आफ्ना क्षेत्रका मतदातालाई भिडियो सन्देश पठाएका छन् । निर्वाचनको प्रचारप्रसारकै क्रममा ढकालका बुवाको निधन भएपछि ढकालले शनिबार भिडियो सन्देश जारी गर्दै आफू मतदाताकै बीचमा ..