आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशन सार्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न १ बजे बस्ने कांग्रेसले जनाएको छ। पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन पार्टीले अनुरोध गरेको छ।कांग्रेसले फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं […]

भारतमा थप ४९ हजार जनामा संक्रमण

काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ८० लाख ८८ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४९ हजार २८१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७३ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ५ लाख ९५ हजार १७ जनाको उपचार भइरहेको छ […]

प्रदेश १ मा कोरोना : विहीबार १ सय ३४ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा विहीबार १३४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५७, मोरंगमा ४२, झापामा ३१, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१ जना, मोरंगको विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा […]

रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरस संक्रमण देखिएको छ । आफू र पत्नी निकितालाई संक्रमण भएको लामिछानेले बिहीबार सामाजिक संजालमार्फत जानकारी दिएका छन्। मंगलबार रातीबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर परीक्षण गराउँदा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले जनाएका छन्। ुगत मंगलबार रातीबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, […]

प्रहरीले भन्यो : नग्न तस्बिर माग्नेसँग सचेत हुनु

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको भनी प्रविधिको दुरुपयोग गर्ने क्रम देखिएकाले सूचना जारी गरी सतर्क […]

दशैंको आज चौथो दिन, आज पनि मान्यजनबाट टीका लगाइँदै

काठमाडौं । आज चौथो दिन पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ । विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज चौथो दिन पनि टिका लगाइँदैछ । […]

कातिक १५ देखि १७ गतेका लागि बोलाइएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। कातिक १५ देखि १७ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको तेस्रो बैठक स्थगित भएको हो। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रास अझै भएकाले स्थगित भएको नेकपाले जनाएको छ। नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति […]

झापा घर पुगेका वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना सङ्क्रमण

झापा । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो। उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर पुगेका आएका थिए। विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। हाल उनी घरमै आइसोलेसनमा रहेका […]

ताप्लेजुङमा भेँडापालन व्यवसाय हराउँदै, कमै देखिन्छन् भेँडाका बथान

ताप्लेजुङ । प्रत्येक वर्ष जेठ लाग्नासाथ ताप्लेजुङका घाँसे डाँडाहरूमा भेला भएर बस्ने भेडा असोज लाग्नासाथ किसानको खेतबारीमा झर्थे । भेडाको बथान हिमाली क्षेत्रबाट तल झरेको हेर्न बेग्लै आनन्द हुन्थ्यो । तर, पछिल्ला वर्षहरुमा यस्ता दृष्य ताप्लेजुङ लगायत हिमाली जिल्लाहरुमा कमै देखिन्छ । कारण भेडापालन व्यवसाय लोप हुनु हो । पछिल्ला दिनहरुमा ताप्लेजुङसहित प्रदेश १ का […]

प्रदेश १ मा आज पनि दशैं बिदा, तिहार बिदा तीन दिन

विराटनगर । प्रदेश १ सरकारले आज (बुधबार) पनि दशैंको सार्वजनिक बिदा दिएको छ । संघीय सरकारले मंगलबार सम्म मात्र सार्वजनिक बिदा दिए पनि प्रदेश १ ले भने बुधबार सम्मनै दशैंको बिदा दिएको हो । यस अघि नै प्रदेश राजपत्रमा प्रकाशन गर्दै प्रदेश सरकारले कार्तिक ७ गते शुक्रबारबाट कार्तिक १२ गते बुधबार सम्म अर्थात पूmलपाती देखी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा