ताप्लेजुङ मेहेलेका दिनेश पौडी खेल्ने क्रममा वेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवाका एक युवक पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । सिदिङ्वा ६ मेहेलका १९ वर्षीय दिनेश चौहान बेपत्ता भएका हुन् । मंगलबार विहान ११ बजे आम्बेगुदिन र मेहेले जोड्ने निर्माणधीन पुलको छेउमा रहेका पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको बताइएको छ । तेल्लोक र आम्बुगुदिन प्रहरी चौकीबाट प्रहरीको टोलि बेपत्ताको खोजिमा रहेको […]

ताप्लेजुङमा कोरोना संक्रमणका कारण थप एक वृद्धाको मृत्यू

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना संक्रमित एक बृद्धाको मृत्यू भएको छ । जिल्ला अस्पताल ताप्लेजुङमा उपचार गराईरहेकी खोक्लिङ की तिलमायाँ थापाको मृत्यू भएको हो । ८१ वर्षीय थापाको आइतबार एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै कोरोना संक्रमण पुष्टि पछि निधन भएकाको संख्या ताप्लेजुङमा ११ पुगेको छ ।

स्थायी कमिटी बैठक : पार्टी एकताका निम्ति अन्तिम समयसम्म प्रयत्न गर्ने

काठमाडौं । नेकपा एमालेले पार्टी एकताको प्रयासलाई अन्तिम समयसम्म जारी राख्ने भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताको विषयमा विवेचना गर्दै एकताको प्रयासलाई अन्तिम समयसम्म प्रयत्न गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । ‘पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका निम्ति भएका छलफलको बारेमा संक्षिप्त विवेचना गरेका छौँ’, […]

जनता समाजवादी पार्टी (जसपा)का चार नेता पार्टीबाट निस्कासन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चारनेतालाई पार्टीबाट निस्कासन गरेको छ । बहुमत कार्यकारिणी सदस्यहरुको सोमबार बसेको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेको हो। पार्टी हित विपरित काम गरेको भन्दै जसपाले चार नेतालाई […]

नेपालमा पनि पुष्टि भएको कोरोनाको नयाँ भेरियन्टको नाम ‘डेल्टा’

काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको […]

योगेश भट्टराईको पहलमा संकलित अक्सिजनसहितका स्वास्थ्य सामग्री ताप्लेजुङ पठाइयो

काठमाडौं । पूर्व मन्त्री तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री काठमाडौंबाट संकलन गरी पुनः ताप्लेजुङ पठाएका छन् । भट्टराईको संयोजनमा ताप्लेजुङ जिल्ला जनस्वास्थ्य कार्यलय र जिल्ला अस्पताल ताप्लेजुङले माग गरेका आवश्यक सामाग्रीहरु सोमबार ढुवानी मार्फत ताप्लेजुङ पठाएका हुन् । पठाइएका स्वास्थ्य सामग्रीमा अक्सीजन सिलिन्डर ४० लिटरको १० थान, क्वालीटीको पीपीई ३० […]

पाँचथरमा कोरोनाबाट पाँच जनाले गुमाए ज्यान

पाँचथर । पाँचथरमा कोरोनाका दोस्रो लहरमा पाँचजना पुरुषले ज्यान गुमाएका छन् । एक जनप्रतिनिधि, एक पत्रकार र तीनजना सर्वसाधारणसहित पाँचजनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् । सुरुमाफालेलुङ गाँउपालिका २ का ६० वर्षीय पुरुषको निधन भएको थियो । उनको पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा निधन भएको हो । स्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल ल्याइएको थियो । […]

राष्ट्रियसभा उपनिर्वाचन : लुम्बिनीमा पनि एमाले उम्मेदवार पराजित

दाङ । राष्ट्रियसभा सदस्यका लागि भएको उप निर्वाचनमा लुम्बिनी प्रदेशबाट दृगनारायण पाण्डेय निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पाण्डेयलाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह, राष्ट्रिय जनमोर्चा र एमाले माधव नेपाल समुहको समर्थन रहेको थियो । पाण्डेयले ५४६ मतभार अन्नतर्ले एमालेका उम्मेदवार चन्द्र बहादुर खड्कालाई पछि पारेका हुन् । खड्कालाई एमाले,महन्त ठाकुर समूह लगायतकाको […]

एसईई परीक्षालाई के गर्ने ? शिक्षा मन्त्रालयले गर्यो यस्तो प्रस्ताव

काठमाडौं । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनका आधारमा गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयमा बसेको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो । आइतबार मात्र एसईईलाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको थियो । बोर्डले सोसम्बन्धी प्रतिवेदन […]

झापाबाट ताप्लेजुङ जाँदै गरेको एम्बुलेन्स पाँचथरमा दुर्घटना, एक जनाको मृत्यु

ताप्लेजुङ । झापाबाट ताप्लेजुङ तर्फ जाँदै गएको एम्बुलेन्स आज विहान पाँचथरमा दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । दुई जना घाईते भएका छन् । विहान करिब ३ बजे प्रदेश नम्वर १–०१–००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित फिदिम नगरपालिका ३ सुङनिमाचौक स्थित रोडबाट अन्दाजी १५ मिटर तल खसेको थियो । दुर्घटनामा घाईते पाँचथर याङवरक गाउँपालिका […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा