काठमाडौं । सरकारले थप २ हजार ६ सय ७४ जनालाई सहिद घोषणा गरेको छ । नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको नयाँ सूची सार्वजनिक गरेको हो । लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिमा सहादत प्राप्त गरेको भन्दै सरकारले उनीहरुलाई सहिदको सूचीमा समावेश गरेको हो । गत पुस २४ गतेको […]
उदयपुर । रुसी सेनाबाट भागेर स्वदेश फर्किएका उदयपुरको त्रियुगा नगरपालिका ११ का ४२ वर्षीय राजेन्द्र दाहाल घर पुगेका छन् । आफूसँगै रुस गएका पाँच जना नेपालीमध्ये तीन जना युद्धमा मारिएपछि भागेर नेपाल फर्किएको उनले बताएका छन् । भाग्न खोज्नेलाई रुसी सैन्य अधिकारीले पासपोर्ट, मोबाइल जफत गरेर जेलमा लाने र पुनः युद्धमै पठाउने गरेको उनको भनाइ […]
धादिङ । भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । उद्धारमा खटिएका प्रहरीले जनाएअनुसार मृत्यु हुनेमा ६ पुरुष र १ जना महिला छन् । यस्तै उक्त दुर्घटनामा घाइते भएकाहरूमध्ये १० जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ । दुर्घटनामा परेकाहरूको खोजी तथा उद्धार जारी छ । प्रहरीका अनुसार ३५ […]
ताप्लेजुङ– फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुुङ्गाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो । समितिद्वारा विनियोजित २५ लाखको लागतमा दुई हजार १७२ मिटर दूरीको पदमार्ग निर्माण सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लेछर्बोले जानकारी दिए । […]
काठमाडौं । कञ्चनपुरका विपिन जोशी प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा परेको पाँच महिना पुग्नै लाग्यो । नेपालको कूटनीतिक पहल नपुग्दा गत नोभेम्बरको संघर्षविराममा विपिन छुटेनन् । त्यसयता विपिनको अवस्था के छ भन्नेसम्म नेपाललाई थाहा छैन । आगामी सोमबार रमादानको अवसर पारेर फेरि युद्धविराम गर्ने तयारी भइरहेको छ, विपिनलाई छुटाउन सरकारले के पहल गरिरहेको छ ? […]
काठमाडौं – ‘नेपालकै ठूलो’ ताप्लेजुङ वनभोज २०८० शनिबार भव्य रूपमा सम्पन्न भएको छ । भक्तपुरको मन्थली चौर गुण्डुमा ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले आयोजना गरेको वनभोज विभिन्न औपचारीक, अनौपचारिक र मनोरञ्जनात्मक कार्यक्रमका बिच भव्य रूपमा सम्पन्न भएको हो । बिहान ७ बजेबाट सुरु भएको कार्यक्रम साँझ ६ बजे सम्म चलेको थियो । केही संक्षिप्त मन्तव्यसहितको औपचारिक […]
काठमाडौं – ‘नेपालकै ठूलो’ ताप्लेजुङ वनभोज २०८० को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजक ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले आगामी शनिबार (फागुन १९ गते) हुने वनभोजका लागि आर्थीक र यातायातसहितका सबै तयारी पुरा भएको जनाएको हो । ताप्लेजुङमा जन्मिएर विभिन्न सिलसिलामा काठमाडौंमा बस्दै आएकाहरूलाई एक ठाउँमा भेला गर्ने […]
काठमाडौं – नेकपा माओवादी केन्द्रले मंसिर ११ गते आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘विकासका लागि वन ऐन बाधक रहेको’ टिप्पणी गरेका थिए। यस्तो टिप्पणी गरेको केही दिनमै प्रधानमन्त्री दाहालले वन ऐन संशोधनका लागि कार्यदल बनाए। उनले आफ्नै कार्यालय (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)का सचिव एकनारायण अर्यालको संयोजकत्वमा नीतिगत, संरचनागत […]
फुङ्लिङ (ताप्लेजुङ) – ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो । सो समितिको सोमबार बसेको बैठकमा यहाँ केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएको […]
काठमाडौं – आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ […]