खोप लगाएका मानिसले अमेरिकामा मास्क लगाउन नपर्ने

एजेन्सी । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको छ । खोपका आवश्यक मात्रा लगाइसकेकाहरूले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिहरूको सानो समूहमा अनुहार ढाक्न नपर्ने उसले नयाँ मापदण्डमा उल्लेख गरेको छ । तर कोठाभित्र वा भिडभाडयुक्त स्थलहरूमा अझै […]

ताप्लेजुङमा फैलियो कोरोना, ३० जनाको स्वाब परीक्षण गर्दा ११ जना पोजेटिभ

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । पछिल्लो समय ३० जनाको स्वाब संकलन गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सदरमुकाम नजिकै रहेको पाथीभरा बहुमुखी क्याम्पसबाट ६७ र जिल्ला अस्पताल ताप्लेजुङबाट ५ जनाको स्वाब संकलन गरि परिक्षण गर्दा ११ जनाको कोरोना पोजेटिभ आएको ताप्लेजुङका प्रमुख जिलला अधिकारी उमेश पाण्डेले […]

प्रदेश १ : सरकारी र निजी अस्पताल आफैं अक्सिजन उत्पादन गर्दै

विराटनगर । प्रदेश १ का सरकारी तथा निजी अस्पतालले कोरोना संक्रमितका लागि अत्यावश्यक अक्सिजन आफैं उत्पादन गर्न अग्रसरता लिएका छन्। केही निजीले उत्पादन सुरु गरेका छन् भने केहीले वैशाखभित्रै सञ्चालनको तयारी गरेका छन्। प्रदेश सरकारले १२ सरकारी अस्पताल छनोट गरी बजेट विनियोजन गरेकाले अक्सिजन प्लान्ट निर्माणको काम भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। ‘अस्पताल परिसरमा […]

जब मन्त्री मास्क बाँड्दै सडकमा पुगिन्…..

विराटनगर । प्रदेश १ सरकारले आजदेखि प्रदेशभर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक अभियानको शुरुवात गरेको छ । विराटनगर वसपार्कबाट अभियानको शुरुवात गरिएको हो । कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या बढ्दै गएपनि स्वास्थ्य मापदण्ड पालना नभएपछि मन्त्रालयले सांकेतिक रुपमा अभियानको शुरुवात गरेको जनाएको छ । सामाजिक विकास मन्त्रालयको अगुवाईमा, स्काउट लगायतका […]

प्रदेश १ मा कोरोना : मंगलबार थपिए १ सय ८८ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा मंगलबार १ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २२ महिला र ४२ पुरुष सहित […]

प्रदेश १ मा कोरोना : १ सय २२ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आइतबार १ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ महिला र ५१ पुरुष सहित ७५, बुढीगंगामा ४, […]

प्रदेश १ मा कोरोना : मृतक बढ्दै संक्रमित थपिदै, विराटनगरमा ‘डेन्जर जोन’ बन्दै

विराटनगर । प्रदेश १ मा शनिबार १ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६८, झापामा २१, सुनसरीमा २०, संखुवासभामा ९, धनकुटा र इलाममा ३–३, ते¥हथुम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५९, रंगेलीमा २, ग्रामथान, जहदा, पथरीशनिश्चरे,रतुवामाई, कटहरी, […]

जोगवनी छिर्ने ‘चोरबाटो’मा मन्त्री पुग्दा…….

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राई शुक्रबार अचानक भारतबाट नेपाल प्रवेश गर्ने विराटनगर स्थित ‘चोरबाटो’ पुग्दा प्रहरीलाई भारतबाट आउने र जानेलाई छेक्न हम्मे हम्मे प¥यो । मन्त्रीसहित मन्त्रालयका सचिव र कर्मचारी अनुगमनमा निस्किन साथ मुख्य नाका रानीसहित चोरबाटोमा खटिएका शसस्त्र र नेपाल प्रहरीलाई वारी पारी गर्नेलाई केही समय रोक्न पनि धाउ […]

प्रदेश १ मा कोरोना : १ सय १६ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शुक्रबार १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबै भन्दा धेरै मोरङमा रहेका छन् । मोरङमा एकै दिन ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, तेह्रथुम, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १÷१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास […]

‘कोरोना खोपले रगतमा असर गर्ने हल्ला निराधार’

एजेन्सी । कोरोना भाइरस विरुद्ध तयार पारको अक्सफोर्ड–आस्ट्राजेनेका खोपले रगतमा असर गर्छ भन्ने हल्ला निराधार रहेको बताइएको छ । स्पस्टोक्ति युरोपेली युनियनको औषधि नियामक निकायका अनुसार डेनमार्क र नर्वे लगायत कतिपय देशहरूमा त्यो खोपमा रगत जम्ने समस्या देखिएको भन्दै प्रयोग स्थगित गरिएको थियो । यस घटनापछि युरोपेली युनियनको औषधि नियामक निकायले खोपमा समस्या नरहेको दावी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं