शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’

भोजपुर । भोजपुरमा उत्पादित अकबरे (डल्ले) खुर्सानीले पछिल्लो समय देशका विभिन्न प्रमुख शहरमा राम्रो बजार पाउन थालेको छ । गाउँगाउँसम्म यातायातको सहज पहुँच पुगेसँगै यहाँका किसानले उत्पादन गरेको अकबरे खुर्सानी काठमाडौँ, धरान, विराटनगर र झापालगायतका बाह्य जिल्ला तथा सहरमा निर्यात हुन थालेको हो । अकबरे खुर्सानीको व्यावसायिक खेती यहाँका अधिकांश किसानका लागि मुख्य आम्दानीको भरपर्दो […]

साउदीको प्रमुख तेल पाइपलाइनमा इराकी ड्रोन आक्रमण, विश्व बजारमा के पर्छ असर ?

रियाद । साउदी अरबको महत्त्वपूर्ण ‘ईस्ट–वेस्ट’ तेल पाइपलाइनमा बिहीबार ड्रोन आक्रमण भएपछि पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ । आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेसनमा आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार पाइपलाइन प्रणालीमा क्षेप्यास्त्र वा ड्रोनबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । एक […]

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायुमास ओभलमा केहीबेरमै हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । दुवै टोली दोस्रो पटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा […]

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

‘राइट टु रिकल’ दस्तावेज बनाउन रास्वपामा ११ सदस्यीय समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज तयार गर्न ११ सदस्यीय समिति गठन गरेको छ। पार्टीको भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो। रास्वपाले शुक्रबार विज्ञप्ति जारी गर्दै दस्तावेज निर्माणका लागि गठित समितिका सदस्यको नाम सार्वजनिक गरेको छ। समितिको संयोजकमा महामन्त्री विपिनकुमार आचार्य […]

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज साँझ ५ः०० बजेसम्मको विवरणअनुसार विभिन्न नौवटा बैंकमा नौ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ मौज्दात छ। त्यस्तै, कोषका दुई वटा बैंकमा रहेको डलर खातामा दुई करोड […]

सेन्ट्रल मल्टिप्लेक्समा ‘हनुमान अंश’, पहिलो दिन नै दर्शकको चाप

विराटनगर । साँझ पर्न लागेको समय । विराटनगरको तात्तातो मौसम । सेन्ट्रल मलमा रहेको सेन्ट्रल मल्टिप्लेक्स हलमा दर्शक भरिँदै थिए । सबैको प्रतीक्षा थियो भारतमा तहल्का मच्चाएको चलचित्र ‘हनुमान अंश’को । शक्रबारबाट नेपालमा पनि प्रदर्शनमा आएको चलचित्रको सुरुवाती अवस्था भव्य थियो ।  हलमा पुगेका दर्शकले प्रतिक्रिया दिँदै भने, ‘भारतमा भाइरल चलचित्र बल्ल नेपालमा लाग्यो, आज […]

सैनिक पोसाक प्रयोग गरेको भन्दै ग्रिन आर्मीविरुद्ध रिट

काठमाडौँ । रसुवागढी बाढीपछि उद्धार तथा राहतमा खटिएको ‘ग्रिन आर्मी नेपाल’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र दर्ज्यानी चिह्न प्रयोग गरेको भन्दै त्यसलाई रोक्न र संस्थाको दर्ता खारेज गर्न माग गरिएको हो। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले दायर गरेको रिटमा प्रधानमन्त्री तथा […]

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, एकीकृत दस्तावेज बनाइने

  काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुईवटा छुट्टाछुट्टै प्रतिवेदन पेस भएका छन्। शुक्रबार बसेको कार्यदल बैठकमा संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले आ–आफ्ना प्रतिवेदन पेस गरेका हुन्। दुवै प्रतिवेदन अध्ययन गरी साझा धारणा बनाउने र एकीकृत प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेस गर्ने निर्णय भएको एमाले उपमहासचिव तथा प्रवक्ता […]

राजविराज अस्पतालको गेटबाहिर प्रसूति, ड्युटीका कर्मचारी हटाइए

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर महिलाले शिशु जन्माएको घटनामा ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाएर छानबिन सुरु गरिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शुक्रबार प्रतिनिधिसभामा घटनालाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताउँदै छानबिन प्रतिवेदनका आधारमा दोषी देखिए कानुनअनुसार कारबाही गरिने जानकारी दिइन्। अस्पतालको प्रारम्भिक विवरणअनुसार भदौ २४ गते बिहान […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं