काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले बुधबार विपक्षीका नाममा कारण देखाउ ओदश दिएको हो । सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसहित विपक्षीको नाममा देखाउ आदेश दिएको हो । रिट निवेदकको माग अनुसार अन्तरिम आदेश नदिएको […]
पाँचथर । पाँचथरमा श्रीमानको किरियामा बसेका बेला आगोले जलेर घाइत वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । श्रीमान भगीरथ सापकोटाको किरियामा बसेका बेला सिलिण्डर ग्यास लिक भएर आगो लाग्दा जलेर घाइते भएकी फिदिम नगरपालिका–४ की ७२ वर्षीया चनमाया सापकोटाको मृत्यु भएको हो । सोमबार राति भएको आगालागीको घटनामा घाइते भएकी बृद्धालाई उपचारका लागि मेची अस्पताल […]
झापा । झापा बिर्तामोड १० ठुटेबर चोकमा एक बालकको करेन्ट लागेर मृत्यू भएको छ । मृत्यू हुनेमा स्थानीय कुमार गुरुङका ३ बर्षीय छोरा अभिनास गुरुङ रहेका छन् । बुधबार बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडी रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा एक्कासी छुन पुगेका बालक अभिनासलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका […]
विराटनगर । दोस्रो भेरियन्ट सुरु भएयता प्रदेश १ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएका ट्राफिक प्रहरीमध्ये झन्डै आधा मोरङका रहेका छन् । हालसम्म प्रदेश १ मा कार्यरत ३७ जना ट्राफिक प्रहरी संक्रमित बनिसकेका छन् । प्रदेशभरि संक्रमण पुष्टि हुनेमा प्रहरी निरीक्षक (इन्सपेक्टर) एक, नायव निरीक्षक (सइ) दुई, सहायक निरीक्षक (असइ) तीन, हवल्दार आठ, प्रहरी जवान […]
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गर्नुभएको छ । संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन उहाँले आग्रह गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले सो कुरा बताउनु भएको हो […]
विराटनगर । मोरङको बेलबारीबाट कारमा पेस्तोल र गोली राखेर केराबारी पुगेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । बेलबारी नगरपालिका–२ का ४१ वर्षीय पदमकुमार लिम्बूलाई प्रहरीले एक थान कटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित मंगलबारसाँझ पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा पिछा गर्दै गएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल नेतृत्वको […]
काठमाडौं । एमाले नेता योगेश भट्टराईले शिर्ष नेताहरुकै कारण एमाले पार्टी एकतामा समस्या भएको बताएका छन् । बुधबार फेसवुकमा लेख्दै उनले एक शिर्ष नेता आपसमा सहकार्य गर्न तयार नहुनु नै समस्याको मुल जड भएको उल्लेख गरे । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसँग सहकार्य गर्न तयार नहुने तर […]
विराटनगर । प्रदेश नम्बर १ भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई कोरोना संक्रमण भएको छ । उदयपुरको निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित घलेलाई कोरोना संक्रमण भएको हो । उदयपुरको कटारी नगरपालिका– ४ कटारी बजारमा बस्दै आएकी राज्यमन्त्री घलेको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिले सामान्य अवस्था रहेकी घले होम आइसोलेशनमा बस्दै […]
विराटनगर । बाँझोपन अर्थात गर्भ नबस्ने समस्या हुनुमा महिलाकै कमजोरी देखाउने मान्यता अझै कायम छ । बाँझोपन महिलामा मात्रै हुन्छ र महिलाकै कमी–कमजोरीका कारण गर्भ नरहने पुरुषवादी चिन्तन व्याप्त देखिन्छ । गर्भ नरहनुको कारण यही हो भन्न सकिन्न । कुनै मानसिक कारणले समेत प्रभाव पार्ने गरेको देखिन्छ भने केही स्वास्थ्यको कारणले समेत गर्भ बस्न सक्दैन […]
बिर्तामोड । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आर्थिक सङ्कट उत्पन्न भएको छ । भेटी सङ्कलनबाट सञ्चालित धाममा कोरोना महामारीका कारण भक्तजन आउन छाडेपछि कर्मचारीलाई तलब दिन र बटुकहरुलाई खाना खुवाउन आर्थिक सङ्कट उत्पन्न भएको हो । नौ कर्मचारी र ४५ बटुकको नियमित खर्च धान्न समस्या हुन थालेको धाम विकास समितिका कोषाध्यक्ष मनोज जोशीले […]