ताप्लेजुङ सरोकार केन्द्रको अधिवेशनको मिति सर्‍यो, नयाँ मिति भदौ २० गते

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको स्थापना दिवस तथा छैटौँ अधिवेशनको मिति सरेको छ ।  यस अघि भदौ १६ गतेलाई कार्यक्रम तय भए पनि कार्यसमिति परिवर्तनसहितको अधिवेशन हुनेभएकोले भदौ २० गते शनिवारका लागि नयाँ मिति तय भएको केन्द्रका उपाध्यक्ष सन्तोष मादेनले जानकारी दिए ।  ‘स्थापना दिवस १६ गते परे पनि, कार्यसमिति नै परिवर्तन हुने अधिवेशन […]

रसुवामा बाढीपछि प्रधानमन्त्री शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। यसअघि प्रधानमन्त्री शाहले विपद्को क्षणमा सबैलाई आ–आफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। रसुवामा आज बिहान आएको बाढीपछि आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा […]

भोटेकोसी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेना परिचालन

काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली व्यापक रूपमा परिचालन गरिएको छ। आज बिहान भोटेकोसी नदीमा आएको बाढीले टिमुरे, स्याफ्रुबेँसीलगायतका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको जानकारी प्राप्त हुनासाथ सेनाको उद्धार टोली घटनास्थलतर्फ परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सैनिक मुख्यालयका अनुसार खोज तथा उद्धार […]

रसुवा बाढी: त्रिशूली बजारका ६० घर र २ पक्की पुल बगायो

नुवाकोट । रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले त्रिशूली बजार आसपासका करिब ६० घरका साथै नदीमा रहेका दुई वटा पक्की पुल बगाएको छ। बाढीको पूर्व सूचना समयमै प्राप्त भएकाले त्रिशूली नदी आसपासका स्थानीय बासिन्दाहरू बेलैमा सुरक्षित स्थानमा सरेका थिए। ज सका कारण हालसम्म मानवीय क्षतिको […]

बाढीपछि बोर्डर आउट पोस्टमा खटिएका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

काठमाडौं । बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलैन्द्र थापाका अनुसार ९ सशस्त्र प्रहरी सम्पर्कविहीन रहेका छन् । उनीहरूलाई सम्पर्क गर्ने प्रयास गरिए पनि अहिलेसम्म सम्पर्क हुन नसकेको बताए । रसुवामा एक्कासि आएको बाढीले अहिले ठूलो क्षति भएको छ ।

रसुवा बाढी : सरकारद्वारा तत्काल पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्रता

काठमाडौं । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी गए लगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाएको छ । साथै जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र)का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ । साथै बाढीबाट थप प्रभावित हुनसक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सर्न पनि निरन्तर सूचना […]

रसुवा बाढी : सेनाका दुई वटा हेलिकप्टर रसुवाका लागि उडे, रसुवा तर्फ जाने सवारी रोकिए

काठमाडौं । नेपाली सेनाका दुई वटा हेलिकप्टर रसुवाका लागि उडेका छन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्र रसुवातर्फ गएका छन् । थप अर्को हेलिकप्टर पनि जाने तयारीमा रहेको उनले बताए । साथै स्थलमार्गबाट पनि सेनाको टोली घटनास्थलतर्फ गएको छ । यता गृहमन्त्री सुधन गुरूङले भोटेकोशी […]

विद्यार्थीमा बढ्दो लामो कपालको मोह

चितवन । चितवनका विद्यालय तथा कलेजमा अध्ययनरत किशोर विद्यार्थीमा लामो कपाल पाल्ने प्रवृत्ति बढ्दै गएको छ। अभिभावकले छोराछोरीलाई कपाल छोटो बनाउन आग्रह गरे पनि धेरै विद्यार्थीले त्यसलाई बेवास्ता गर्ने गरेका छन्। कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत छोराले कपाल छोटो बनाओस् भन्ने लाग्छ। विद्यालयबाट समेत छोरालाई कपाल काट्न लगाउन आग्रह गर्दै फोन आएको उनले […]

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तिमुरे बजार र भन्सार क्षेत्रमा ठूलाे क्षतिकाे आशंका

रसुवा । चीनतर्फबाट आएको बाढीका कारण रसुवा जिल्ला हुँदै बग्ने भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव अस्वाभाविक रूपमा बढेको छ। बुधबार बिहान करिब साढे ८ बजेदेखि आएको बाढीले तिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो धनजनको क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलको अवस्था अत्यन्तै नाजुक रहेको र प्रभावित क्षेत्र आसपास बस्नसमेत नसकिने अवस्था सिर्जना भएको एक सरकारी […]

मनसुनयता किन भयो सरदरभन्दा कम वर्षा ?

काठमाडौं । यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागअन्तर्गत हावा पानी विश्लेषण शाखाका इन्जार्ज सुजन सुवेदीले असार ५ देखि भदौ १ गतेसम्म देशभर मापन गरिएको कुल वर्षा ७४६ दशमलव ८ मिलिमिटर रहेको जानकारी दिए। सो अवधिमा सामान्यतया ८३० दशमलव ६ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं