विश्वमा कोरोना : संक्रमितको संख्या दुई करोड ४९ लाख नाघ्यो

विराटनगर । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ४९ लाख २८ हजार ७८१ पुगेको छ । विश्व स्वास्थ्य संगठनले शनिबार दिएको जानकारी अनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ४१ हजार ६८१ जनाको मृत्यु भएको छ। शनिबार अपराह्नसम्म प्राप्त समाचारअनुसार सङ्क्रमित मध्ये हालसम्म एक करोड ७३ लाख १० हजार ३७२ व्यक्ति कोरोना मुक्त […]

कोरोना संक्रमित झापाका ८३ वर्षे वृद्धको मृत्यु

झापा । झापामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय बृद्धको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई साताअघि उपचार गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा उनको आज विहान ४ बजे मृत्यु भएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले […]

तोकिएको समयमै नियमित उडान, पीसीआर ‘नेगेटिभ रिपोर्ट’ अनिवार्य

काठमाडौँ । बुधबार दोस्रोपटक भदौ १७ सम्मका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी राख्ने निर्णय भए पनि नियमित उडान भने तोकिएको समयमै हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मङ्गलबार बेलुका मात्रै भदौ १६ देखि नियमिततर्फको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको थियो । बुधबार मात्रै उपत्यकाभित्रका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप […]

अमेरिकामा कोरोना : मृत्यु हुनेहरुको संख्या १ लाख ८० हजार नाघ्यो

एजेन्सी । कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुनेहरुको संख्या १ लाख ८० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमणबाट अमेरिकामा १ लाख ८० हजार ५ सय २७ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी मृत्यु न्युयोर्कमा ३२ हजार ९ सय २६ छ भने त्यहाँ ७४ हजार ८ सय ५० जना निको भएका छन्। यस्तै, न्युजर्सीमा […]

खोप परीक्षणमा नेपालको तयारी, ६ खोप अन्तिम चरणमा

काठमाडाैं । विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)को सूचीमा रहेकामध्ये अन्तिम परीक्षण पार गर्दै गरेको अक्सफोर्ड […]

कोरोना संक्रमणले प्रहरीका शान्ति मिसन अन्योलमा, छनोट भएका प्रहरी पनि चार महिनादेखि जान सकेनन्

काठमाडौं। देशको शान्ति–सुरक्षामा मात्र होइन, द्वन्द्वग्रस्त विदेशी मुलुकमा समेत नेपाली सुरक्षाकर्मीले शान्ति स्थापनार्थमा सहयोग गर्दै आएका छन् । तर, कोरोना संक्रमणको असर राष्ट्रसंघीय शान्ति मिसनमा पनि देखिएको छ । मिसन जानका लागि छनोट भएका प्रहरी चार महिनादेखि रोकिएका छन् । गत चैतमा नेपाल प्रहरीका अधिकृतहरू पर्यवेक्षकका रूपमा शान्ति मिसनमा विभिन्न देश जाने तयारीमा थिए । ९ चैतदेखि अन्तर्राष्ट्रिय उडान […]

नेपाल आइडल सिजन-३ को फाइनल आज, को बन्ला विजेता ?

नेपाल आइडल सिजन-३ को फाइनल शुक्रबार काठमाडौं । नेपाल आइडल सिजन-३ को फाइल शुक्रबार हुँदैछ। एपीवान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रशारण हुने नेपाल आइडल नेपाली सांगीतिक इतिहासकै उत्कृष्ट टेलिभिजन कार्यक्रम हो। नेपाल आइडलका माध्यमबाट नै नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको फेन्चाइज संगीतिक रियालीटी शोको सुरुवात गरिएको हो। जसको श्रेय एपीवान टेलिभिजनलाई जान्छ। […]

सुशान्तकी पूर्वप्रेमिका रियाले मुख खोलिन्–‘उनी रोगी थिए, मेरो कुनै हात छैन’

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको ‘मृत्यु प्रकरण’मा सबैभन्दा धेरै चासो र आरोपको केन्द्रमा रहेकी उनकी पूर्वप्रेमिका तथा अभिनेत्री रिया चक्रवर्तीले मृतक सुशान्तका विषयमा मुख खोलेकी छिन्। उनले ‘आफूले सुशान्तको पैसा नचलाएको’ दाबीमात्र गरेकी छैनन्, ‘सुशान्त डिप्रेसनको बिरामी रहेको र उनले यसको औषधि प्रयोग गर्ने गरेको’ समेत बताएकी छिन्। भारतीय टेलिभिज ‘आजतक’सँग अभिनेता सुशान्त […]

झापा गोली काण्ड : गृहको निर्देशनमा छानबिन सुरु

काठमाडौं । गृहमन्त्रालयको निर्देशनपछि झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन भएको छ । जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो । समितिमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुशान्त बराल छन् । समितिलाई घटनामा सुरक्षाकर्मीको कमजोरीबारे छानविन गरेर १५ दिनभित्र […]

अनौठो जनावर, जसले रगत जस्तै पसिना निकाल्छ

काठमाडौं । विश्वमा धेरै अनौठा जनावरहरु छन् । कहिलेकाही सोच्दै नसोचेको जनावर एक्कासी देख्दा अचम्म लाग्छ । हरेक जनावरको फरक फरक स्वभाव र बिशेषता हुन्छ । तपाईले हिप्पोपोटामस देख्नु भएकै होला । हिप्पोपोटामस हाम्रो नेपालमा काठमाडौंको जाउलाखेल चिडियाखानामा देख्न पाइन्छ । खासमा हिप्पोपोटामस अफ्रिकामा पाइन्छ । हिप्पोपोटामसका विभिन्न अनौठा बिशेषता छन् । तपाईलाई थाहा छ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा