विराटनगर । प्रदेश ५ को नाम लुम्बिनी तोकिएसँगै राजधानी तोकेर पनि नामाकरण हुन नसकेको प्रदेश १ को नामाकरण चाँडो हुनुपने दबाब प्रदेश सरकारलाई पर्न थालेको छ । यस अघिको प्रदेश संसद अधिबेसनमानै नामाकरण टुंग्याउने तयारी गरे पनि कोरोना संक्रमणका कारण संसद अधिबेसन चाँडो स्थगित भएकाले नामाकरणको टुंगो हाल सम्म लाग्न सकेको छैन । विराटनगरलाई राजधानी […]
विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारलेनै गर्ने बताएको छ । संघीय सरकारले संक्रमित आफैले उपचार गर्नुपर्ने बताई रहँदा प्रदेश १ सरकारले भने आफ्ना नागरिको खर्च हाल सम्म आफै बेहोरेको र अब पनि उपचार निशुल्क नै गर्ने जनाएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरस कोभिड १९ संक्रमितको उपचार […]
विराटनगर । प्रदेश १ को प्रदेश स्तरीय सुरक्षा गोष्ठि मंगलबार सम्पन्न भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय र नेपाल सरकार, गृहमन्त्रालयको संयुक्त आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको व्यवस्थापनमा गोष्ठी सम्पन्न भएको हो । उक्त गोष्ठीमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, नेपाली सेना लगायतका प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय […]
विराटनगर । कोरोना महामारीको समयमासमेत प्रदेश सरकार कमिसनको चक्करमा फसेको आरोप प्रतिपक्षी दलका संसदले लगाएका छन् । मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले यस्तो आरोप लगाएको हो । पत्रकार सम्मेलनमा बोल्दै संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशका मन्त्री र मुख्यमन्त्रीबीचमा कसले कमिसन खाने भन्ने दुबिधाले कुनै काम पूर्ण रुपमा […]
विराटनगर । कन्ट्याक्ट ट्रेसिङमा परेका प्रदेश १ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदीश कुशियतको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मन्त्री कुशियतको मंगलबार विहान रिपोर्ट आएको हो । मन्त्री कुशियत मेचीनगरको धुलावारीमा रहेको होटल मेची क्राउनमा पाहुना आउँदा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । मन्त्री कुशियत असोज २१ गतेको कार्यक्रममा भाग लिने क्रममा असोज […]
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । गत सोमबार स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका भट्टराईलाई सामान्य ज्वरो आएपछि शनिबार परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । ‘गत सोमबार कोरोना परीक्षण गर्दा रोपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी पनि […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार डा।राजन भट्टराई कोरोना भाइरसको संक्रमण मुक्त भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाले ट्वीट गर्दै बिहीबार मुख्य सल्लाहकार रिमालसहित तीनै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई र […]
विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नागरिक उड्डयन तथा हवाई क्षेत्रमा पछिल्लो समय तीन महत्वपुर्ण कार्य भएको उल्लेख गरेका छन् । सोमबार विराटनगर विमानस्थलको विकासका लागि तह र प्रदेशसँग समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी भएर काठमाडौ फर्किए लगतै सामाजिक सञ्जालमा लेख्दै मन्त्री भट्टराईले महामारीकै विचमा पनि महत्वपुर्ण कार्य गर्न सफल भएकोउल्लेख गरे […]
विराटनगर । विराटनगर विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि आज नेपाल सरकार र प्रदेश १ सरकारबीच समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । हस्ताक्षर कार्यक्रममा सहभागी हुन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसहित नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरु अहिले विहान विराटनगर आउने कार्यक्रम तय भएको छ । नेपालका विभिन्न स्थानमा रहेका विमानस्थलको विकास, […]
काठमाडौँ । नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आइतबार चार बजेका लागि बोलाइएको बैठक अनिश्चतकालका लाथि स्थगित भएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अर्को बैठकको मिति तय भएको छैन । राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्ठनलगायतका एजेन्डामा छलफल गर्न आज बैठक बोलाइएको थियो । यसअघि शनिबार चार बजे बस्ने भनिएको बैठक आइतबारसम्मका […]