एजेन्सी । टिम इन्डियाका कप्तान विराट कोहली चाँडै नै पिता बन्दैछन् । बिराटले बिहिबार बिहान ट्वीटरमा यसबारे जानकारी दिए । विराट हात रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) को टीमसँग यूएईमा छन् । उनको ६ दिनको क्वारेन्टिन समय बिहिबार समाप्त हुँदैछ । विराट र अनुष्काको विवाह सन २०१७ डिसेम्बर ११ मा भएको थियो । विराटले ट्वीटमा भने, […]
विराटनगर । युवापुस्तामाझ चर्चित गायक प्रमोद खरेल यसपालि तीजको ब्रत बसेका छन् । प्रमोदले आफू यसपालिको तीजको ब्रत बसेको ट्वीटमार्फत जानकारी दिएका हुन् । यो वर्ष उनकी श्रीमती दीपाले ब्रत बस्न नसक्ने हुँदा उनको साटो आफूले ब्रत बस्ने निर्णय लिएका हुन् । ‘श्रीमतीले आजको दिन सधैँ श्रीमानको लामो आयुको लागि ब्रत बस्छन्’, उनले भने, ‘श्रीमती […]
काठमाडाैं । कोरोना भाइरस संक्रमितको बढ्दो दरबीच बलिउडका थुप्रै प्रोजेक्ट प्रभावित भएका बेला अक्षय कुमारले फिल्म ‘बेल बटम’ को सुटिङ शुरू गरेका छन् । चलचित्रको सेटमा कोरोनाको भय भने देखिएको छ । उनले सामाजिक सञ्जालमा बिहीबार साँझ छोटो भिडियो सेयर गर्दै छायांकन थालेको खबर सार्वजनिक गरेका हुन् । क्ल्याप बोर्ड बोकेका उनी मास्क लगाएको अवस्थामा […]
काठमाडौं । अन्ततः नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीच मिलापत्र भएको छ । एपीवान टेलिभिजनका मालिक क्याप्टेन रामेश्वर थापाको पहलमा दुवैबीचको झगडा मिलापत्रमा टुंगिएको हो । नेपाल कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कालगायतले नायिका र पत्रकारबीचको विवाद मिलाउन निकै प्रयास गरेका थिए । सोही प्रयासले बिहीबार सार्थकता पाएको हो । सुवेदी र शर्माबीचको मिलापत्रमा कलाकार […]
काठमाडौँ । ‘के माया लाग्छ र ?’ बोलको गीत यतिखेर सर्वत्र चर्चामा छ । धेरै दर्शकले रुचाएको यो गीतमा स्वर दिने गायिका एलिना चौहानलाई पनि गीतले चर्चामा ल्याइदिएको छ । गीतकै कारण अहिले उनी दर्शकदेखि संगीतकार, गीतकारको नोटिसमा परेकी छिन् । धेरैले उनलाई गीतको अफर गर्न थालेका छन् । लकडाउन खुकुलो भएसँगै १० वटा गीत […]
काठमाडौं । विवादित छविकी मोडल तथा यूट्यूवर सोनिका रोकायाले हालै फेसबुक लाइभमा आएर ‘रौद्ररुप’ देखाएकी छन् । विक्षिप्त मनोदशामा देखिएकी उनले अश्लील गालीगलौजसहित आपत्तिजनक कुराहरु बोलिन् । ‘कति कुरा नबोल्न खोज्दा खोज्दै पनि साइको बनाइदिन्छन्’ भन्दै उनले लाइभ सुरु गर्छिन् । त्यसपछि उनले अंग्रेजी र नेपालीमा अश्लील शब्दहरु प्रयोग गर्दै आफ्नो भँडास निकालेकी छन् । […]
काठमाडौ । अभिनेत्रीलाई लक्षित गरेर चलचित्र पत्रकार प्रकाश सुवेदीले टेलिभिजन कार्यक्रममा गरेको अभद्र भाषाको प्रयोग विरुद्ध कलाकार तथा चलचित्र क्षेत्रका विभिन्न संगठन उभिएका छन्। कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र द्वन्द्व संघ र चलचित्र नृत्य संघले सो घटनाको विरोध गरेको हो । एपी वान […]
एजेन्सी । इन्फोर्समेन्ट डाइरेक्टरेट (ईडी) का केही सूत्रले सुशान्तसिंह राजपुतकी पूर्वप्रेमिका अंकिता लोखन्डेको फ्ल्याटको ईएमआई सुशान्तले तिर्ने गरेको भन्ने खबर सार्वजनिक गरे । यो खबरको खण्डन गर्दै अंकिताले आफ्नो इन्स्टाग्रामा आफ्नै बैंक खाताबाट ईएमआई तिरेको बैंक विवरण सार्वजनिक गरेकी छिन् । उनले स्टेटमेन्ट सेयरगर्दै लेखेकी छिन्, “यहाँ मैले मेरोबारे आएको हल्लालाई प्रस्ट्याउन खोजेकी छु । […]
काठमाडौं । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । उनलाई क्यान्सर भएको खबर पाए पछि उनका फ्यानहरु निकै दुखी भएका छन् । उनलाई तेस्रो चरणको फोक्सोको क्यान्सर भएको र क्यान्सरको उपचारको लागि अमेरिका जानसक्ने भारतिय मिडियाले जनाएको छ । केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका उनी डिस्चार्ज भए लगत्तै यस्तो […]
काठमाडौं । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म दिल बेचारा भारतमा २४ जुलाईमा ओटीटी प्लेटफर्मममा रिलिज भएको थियो । फ्यान्सहरुले यो सिनेमालाई लगातार सिनेमाघरमा रिलिज गर्न माग गरिरहेका थिए । तर कोरोनाका कारण फिल्म सिनेमा घरमा रिलिज हुन पाएको थिएन । यसैबीच न्यूजील्याण्डको सिनेमाघरमा दिल बेचारा रिलिज भएको छ । न्यूजिल्याण्ड कोरोना संक्रमण […]