काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गर्ने भएको छ। १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा। शशांक कोइरालाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्। पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै कोइरालाले पार्टीको विधान र संविधानअनुसार वर्तमान कार्यसमितिको पदावधि सकिन लागेको […]
नुवाकोट । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुन:स्थापनाका लागि सरकारले स्रोतको कुनै कमी हुन नदिने बताएका छन् । नुवाकोट सदरमुकाममा जिल्ला समन्वय समितिले शनिवार आयोजना गरेको सर्वपक्षीय छलफलका क्रममा उनले उद्धार, राहत सामग्री वितरण र शव व्यवस्थापन अहिले सरकारको मूल मुद्दा रहेको बताए। “राहत सामग्री वितरणलाई न्यायोचित ढङ्गले वास्तविक पीडितसम्म […]
काठमाडौँ । रसुवाको केरुङ क्षेत्रमा भोटेकोशी नदी थुनिएको विषयमा चीनसँग निरन्तर संवाद भइरहेको सरकारले जनाएको छ। सरकारले तत्काल ठूलो जोखिम नरहेको बताए पनि नदीमा लेदोसहितको पानी ओभरफ्लो हुन थालेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार नदी थुनिएको स्थानमा बाँध फुटेको नभई केही साना हिमताल […]
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलबरपारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। त्यस्तै, बैठकले गत बुधबार नेपाल–चीन सीमा क्षेत्रको रसुवागढी तथा भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति तथा […]
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा आइपरेको प्राकृतिक विपद्को सामना गर्न सरकारले स्रोत–साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबार सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार, राहत तथा पुनर्निर्माणका योजनाबारे जानकारी दिँदै बाढी, पहिरो र डुबानमा परी बेपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकको उद्धार […]
काठमाडौँ । मुलुकमा आइपरेको पछिल्लो प्राकृतिक विपत्तिको सामना गर्न संसद्मा रहेका तथा बाहिर रहेका राजनीतिक दलहरूले साझा संकल्पसहित एकता प्रदर्शन गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद् व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने र दीर्घकालीन पुनर्निर्माणका लागि संसदीय संयन्त्र निर्माण गर्ने निर्णय गरेका छन्। बैठकपछि सञ्चारकर्मीसँग […]
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। मोदीले बुधबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत संवादबारे जानकारी दिँदै कठिन परिस्थितिमा भारतका जनता नेपाली नागरिकको साथमा रहेको बताएका छन्। ‘नेपालमा आएको बाढीबाट भएको मानवीय क्षतिप्रति प्रधानमन्त्री वालेन्द्र शाहसँग समवेदना व्यक्त गरेको छु,’ मोदीले भनेका छन्, […]
काठमाडौं । सरकारले विपद्बाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार यस्तो घोषणा गरिएको हो। सङ्कटग्रस्त क्षेत्रमा सरकारले आवश्यक परे सरकारी तथा गैरसरकारी कार्यालय र शिक्षण संस्था बन्द गर्न, कर्मचारी काजमा खटाउन, निजी सवारीसाधन तथा सम्पत्ति अस्थायी रूपमा प्रयोग गर्न र खाद्यान्न, […]
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी हालसम्म ९ जनाको शव फेला परेको जानकारी दिएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विशेष सम्बोधन गर्दै मन्त्री खनालले उद्धार टोलीले बाढी प्रभावित क्षेत्रबाट ९ जनाको शव सङ्कलन गरेको जानकारी दिए। फेला परेका शवहरूको हालसम्म सनाखत हुन नसकेको उनले बताए। शवको पहिचान खुलाउन आवश्यक प्रक्रिया […]
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सांसदहरूले रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित जिल्लालाई सङ्टग्रस्त क्षेत्र घोषणा गर्दै राष्ट्रिय विपद् घोषणा गर्न सरकारसँग माग गरेका छन्। तिब्बतको जिबुङ क्षेत्रमा हिमताल विस्फोट भएपछि भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले अर्बौँ रुपैयाँ बराबरको क्षति पुर्याउनुका साथै सयौँ नागरिक बेपत्ता भएको भन्दै सांसदहरूले […]