१३ घन्टा अगाडि
विराटनगर । दुग्ध विकास संस्थान (डीडीसी)लाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ आर्थिक हानि पुर्याएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मालाई पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि ब्युरोले ४५ ..