११ घन्टा अगाडि
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले स्थापनाको आठौं वर्षमा उल्लेख्य प्रगति गरेको बताएका छन् । आज कोशी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले प्रदेशमा उल्लेख्य काम भए पनि त्यसलाई नजरअन्दाज गरेर नकारात्..