बर्दिबास । प्रहरीको गोली लागेर घाइते भएका महोत्तरीको बर्दिबासका बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ। संजय उपनामले चिनिने उनको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको मृतकका भतिज सौगात न्यौपाने जानकारी दिए। तर प्रहरीले भने उनको मृत्युलाई पुष्टि गरेको छैन। इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चपागाईंले उनको मृत्युको कुरा पुष्टि हुन बाँकी रहेको बताए। महोत्तरीका […]
एजेन्सी । माउथवासको सम्पर्कमा आएको ३० सेकेन्ड भित्रै कोरोनाभाइरस नष्ट हुने तथ्य वैज्ञानिकहरुले फेला पारेका छन् । प्रयोगशालामा गरिएको अनुसन्धानमा सो कुरा पत्ता लागेको हो । माउथवास कोरोनाभाइरस नष्ट गर्न निकै प्रभावकारी हुने कार्डिफ युनिभर्सिटीका वैज्ञानिकहरुले फेला परेका हुन् । बेलायतको वेल्समा रहेको युनिभर्सिटीको अस्पतालमा भर्ना भएका कोभिड–१९ का बिरामीमाथि गरिएको क्लिनिकल ट्रायलपश्चात् यस्तो रिपोर्ट […]
विराटनगर । प्रदेश १ मा मंगलबार ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १ सय २५, सुनसरीमा १ सय १४, मोरंगमा ८५, इलाममा ११ , संखुवासभामा ३, पाँचथर, ते¥हथुम र उदयपुरमा २–२, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको गौरादह, […]
विराटनगर । मोरङका दुई फरक स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । सोमबार साँझ बेलबारी ४ स्थित राजमार्गमा बिपरित दिशाबाट आएका १–०२–०४२ प ४२१६ नम्बरको मोेटरसाइकल र को ३९ प ३८०१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यू भएको हो । मृत्यू हुनेमा को ३९ प ३८०१ नम्बरको मोटरसाईकल चालक बेलबारी […]
विराटनगर । कोरोना संक्रमणका कारण एकजना सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को सोमबार राती मोरङमा मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा सशस्त्रका इन्सपेक्टर ३३ वर्षीय नवीन बुढाथोकीको मृत्यु भएको हो । अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार भेन्टिलेटरमा उपचाररत इन्सपेक्टर बुढाथोकीको राति ११स्२२ बजेतिर ज्यान गएको हो । कोरोना संक्रमित बुढाथोकीको पछिल्लो […]
विराटनगर । प्रदेश १ मा विगत २४ घण्टामा २ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरंगमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा ४, इलाम, उदयपुर र धनकुटामा ३–३, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा ४९, मेचीनगरमा […]
ताप्लेजुङ । ताप्लेजुङको रेडियो तमोरमा कार्यरत तीन सञ्चारकर्मी सहित १० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । थप एक जना पुरानै संक्रमितको रिपोर्ट पुन: पोजेटिभ आएको छ । पहिलेका ११ संक्रमितसहित ४४ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा सञ्चारकर्मी तीन सहित १० नयाँ र यसअघि संक्रमित १ जना गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । […]
विराटनगर । झापाको बिर्तामोड नगरपालिका ३ मा बोलेरो गाडीको ठक्करबाट पैदल यात्री केवल खवासको मृत्यु भएको छ । आईतबार साँझ सवा ६ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ज ३११९ नम्बरको बोलेरो गाडीले पैदल यात्री आठराई गाउँपालिका ६ तेह्रथुमका २५ वर्षीय केवल खवासलाई ठक्कर दिदा खवास घाइते भएका थिए । घाइतेलाई उपचारको लागी […]
ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमबार उद्घाटन गर्दै उनले […]
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) काठमाडौं बाहिर निस्कदैछन् । प्रधानमन्त्री ताप्लेजुङको घुन्सा, ओलाङ्चुङ्गोला र इलाम जान लागेको उनका प्रेस विज्ञ रामशरण बजगाईंले बताए । प्रधानमन्त्री ओलीले ताप्लेजुङ र इलामका विकास निर्माणका आयोजनाहरूको निरीक्षण गर्ने कार्यक्रम छ । सीमा क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । ताप्लेजुङको घुन्सामा एक कार्यक्रममा सहभागी […]