प्रदेश १ का मुख्यमन्त्रीले शेरधन राईले गर्ने भए विवाह !

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कहिले विवाह गर्लान ? धेरैले चासो राख्ने विषय हो । सञ्चारमाध्यमले पनि उनी सँग लिने गरेको अन्तर्वार्तामा यो प्रस्न प्राय छुट्दैन थियो । अब केही दिनमानै मुख्यमन्त्री राई यो प्रश्नबाट छुट्करा पाउँदैछन् । उनको विवाहको लगन माघ ११ गते जुरेको छ । काठमाडौंमा उनले माघ ११ गते […]

झापाको भुटानी शरणार्थी शिविरमा आगलागी एक जनाको मृत्यू

दमक । झापाको दमकमा रहेको भुटानी शरणार्थी शिविरको एउटा छाप्रोमा आगलागी हुँदा एक जनाको जलेर मृत्यू भएको छ । सोमबार बेलुका ७ः३० मा शिविर सेक्टर नंबर डी ४, छाप्रा नं.३२५ मा भएको आगलागीमाा परि सोही छाप्रोमा बस्ने ६० वर्षीय देशमार राईको मृत्यू भएको हो । उनी प्यारालाईसिसका बिरामी थिए । घरमानै सुतिरहेको अवस्थामा उनको जलेर […]

प्रधानमन्त्रीले भारतीय मिडीयामा भने : ‘हामी दुवै मुलुकसँग मित्रवत् व्यवहार गर्दछौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कुनै पनि मुलुकको पक्ष, विपक्षमा नउभिने स्पष्ट पारेका छन्। उनले दुई छिमेकी मुलुक भारत र चीनसँग नेपालले मित्रवत् सम्बन्ध चाहेको बताए। ‘हामी कुनै पनि मुलुकको पक्ष, विपक्षमा उभिँदैनौं। नेपाल तटस्थताको नीति लिन्छ’ सोमबार भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भने, ‘हामी दुवै मुलुकसँग मित्रवत् व्यवहार गर्दछौं। हाम्रा […]

ओली समूहको अन्तरपार्टी निर्देशिका : निर्वाचनमा जुट्न निर्देशन

काठमाडौं । नेकपा ओली समूहले मातहतको कमिटीलाई पुस ७–९ मा सकिएको केन्द्रीय कमिटी बैठकको निर्णय समेटेर अन्तरपार्टी निर्देशिका (अपानि) जारी गरेको छ । १६ पृष्ठ लामो अपानिमा पार्टी विभाजन र संसद विघटनको कारण खुलाउँदै निर्वाचनमा जुट्न निर्देशन दिइएको छ । केपी शर्मा ओलीको हस्ताक्षरमा जारी गरिएको अपानिमा प्रतिनिधिसभा विघटनसँग असहमत नेपाली कांग्रेस क्रमशः निर्वाचनउन्मुख हुने […]

विज्ञापनसहितका विदेशी च्यानल प्रसारण नगर्न विज्ञापन बोडको चेतावनी

काठमाडौँ । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने प्रावधान भए पनि कतिपयले विज्ञापन बजाइरहेको गुनासो आएको भन्दै विज्ञापन बोर्डले कारबाहीको चेतावनी दिएको छ । विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार गत कात्तिक ७ देखि नेपालमा क्लिन फिड नीति लागू भएको हो । यो नीति कार्यान्वयन भएसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन […]

मोटरसाइकल आफै दुर्घटना हुँदा चालकको मृत्यू

विराटनगर । झापाको शिवसताक्षीमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । आइतबार शिवसताक्षी नगरपालीका १ धर्मपुर स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको को ३ प ९८९६ नंको मोटरसाईकल आफै अनियन्त्रीत हुँदा त्यसका चालक शिवसताक्षी नगरपालिका ११ बस्ने ३७ वर्षिय छविरमण ढकाल गम्भिर घाइते भएका थिए । उनलाई तत्काल उपचारका […]

आज राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। प्रधानमन्त्रीले समसामयिक पछिल्लो राजनीतिक परिस्थिती बारे बैठकमार्फत सम्बोधन गर्ने तयारी रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। संसद विघटनपछि […]

ताप्लेजुङबाट प्रचण्ड-नेपाल समूहले पठायो प्रधानमन्त्रीलाई संविधान

ताप्लेजुङ । नेकपा प्रचण्ड-नेपाल समूह ताप्लेजुङले प्रधानमन्त्री केपी ओलीलाई संविधानको एक प्रति पठाएको छ। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईं मार्फत् प्रधानमन्त्री कार्यालयमा पुग्ने गरी पठाइएको हो। संसद विघटनको असंवैधानिक कदम सच्याउनुपर्ने मागसहित संविधान पठाइएको हो। ओलीले संविधान अध्ययन नगरी संसद् विघटन गरेको भन्दै अध्ययनका लागि संविधानको पुस्तक पठाइएको जिल्ला सदस्य प्रजिन हाङवाङले बताए। नेकपा अध्यक्षसमेत […]

प्रदेश १ मा कोरोना : १९ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएको छ । मोरङ र सुनसरीमा ५–५, झापा र इलाममा ४–४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५, सुनसरीको धरानमा २, बराहक्षेत्र, बर्जु र इटहरीमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा र गौरीगञ्जमा १–१, इलामको चुलाचुलीमा ४ […]

निभ्यो पाथीभरा वनको आगो, तर, जोखिम कायमै

ताप्लेजुङ । प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको सामुदायीक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ । डढेलो निभाउन नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, वन कर्मचारी, पाथीभरा कर्मचारी र स्थानीयलाई १५ दिन लागेको छ । आगो निभाउन नेपालमै पहिलो पटक हेलिकप्टर समेत प्रयोग गरियो । सिम्रिक एयरको हेलिकप्टरले मन्दिर परिसरमा पुगेको आगो निभाउन दुई दिनसम्म पानी खन्याएको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा