काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशको स्थानीय सरकारी सेवा (गठन तथा सञ्चालन) ऐन, २०८० का दुई व्यवस्थालाई प्रारम्भदेखि नै अमान्य र बदर ठहर गरेको आदेश नेपाल राजपत्रमा प्रकाशित गर्न भनेको छ । सर्वोच्चको संवैधानिक इजलासले उक्त ऐनको दफा ८ को उपदफा १६ को खण्ड (क)मा रहेको ‘साबिक स्थानीय निकायको स्वीकृत दरबन्दीमा’ र खण्ड (ख)मा रहेको […]
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख नजिर मियाँसमक्ष सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारीले शपथ लिएका हुन्। आर्थिक मामिला राज्यमन्त्रीमा जानकी ऐर बमले शपथ लिएकी छन्। यसअघि नवनियुक्त मुख्यमन्त्री खगराज […]
विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष बुझाएको छ। आयोगले आज (शुक्रबार) प्रदेश प्रमुख खापुङलाई वार्षिक प्रतिवेदन बुझाएको हो। प्रतिवेदनअनुसार आयोगले गरेको स्थायी नियुक्तिको सिफारिसमा महिलाको सहभागिता ४४.१७ प्रतिशत रहेको छ। आयोगले विभिन्न सेवाका १ हजार २७० पदमध्ये १ हजार २६१ पदमा स्थायी नियुक्तिका […]
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले एल.पी. ग्यास वितरणमा उपभोक्ता ठगी गर्ने उद्योग र बजार अनुगमनमा असहयोग गर्ने विक्रेताहरूमाथि कडा कारबाही सुरु गरेको छ। मोरङका संयुक्त बजार अनुगमन टोलीले गरेको विशेष निरीक्षणका क्रममा ग्यासको तौलमा चरम लापरबाही र ठगी गरेको फेला परेपछि रिजालको भान्सा ग्यास उद्योग प्रा.लि. बुढीगंगा-४ लाई तत्काल २ लाख ९५ हजार रुपैयाँ […]
विराटनगर । केन्द्रको सत्ता समीकरणअनुसार नेपाली कम्युनिस्ट पार्टी एमाले नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा रहे पनि मन्त्रीहरूको नाम अझै टुङ्गो लाग्न सकेको छैन। सोमबार मन्त्रीहरूको शपथग्रहण गर्ने तयारी रहेको बताइए पनि कसलाई सरकारमा पठाउने भन्ने विषयमा पार्टीभित्र छलफल जारी छ। स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीबाट मन्त्रीको नाम अझै टुङ्गो लागिसकेको छैन। उनले भने,’भोलि पार्टी इन्चार्ज […]
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले सरकारलाई गरेका सिफारिसमध्ये ५२.६० प्रतिशत कार्यान्वयन नभएको बताएका छन्। शुक्रबार संघीय संसद्को संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै अध्यक्ष मगरले हालसम्म १३.९ प्रतिशत सिफारिस पूर्ण र ३४.१२ प्रतिशत आंशिक रूपमा कार्यान्वयन भएको जानकारी दिए। आयोगमा परेका करिब १४ हजार उजुरीमध्ये ८० प्रतिशत द्वन्द्वकालीन […]
काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा आईजीपी दानबहादुर कार्कीमाथि भएको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन्। साउन २७ गते आईजीपी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद खगेन्द्र सुनारबीच भएको सवाल–जवाफप्रति आफ्नो र मन्त्रालयको ध्यानाकर्षण भएको गुरुङले शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बताएका हुन्। उनले उजुरीकै आधारमा कसैलाई दोषी ठहर […]
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेता–कार्यकर्ताको राष्ट्रिय भेला काठमाडौँमा सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको अध्यक्षतामा मिराकल पार्टी प्यालेसमा भेला सुरु भएको हो। गत माघमा भएको कांग्रेसको विशेष महाधिवेशनप्रति असहमति जनाउँदै आएका सभापति शेरबहादुर देउवा तथा डा। शशांक कोइराला पक्षका नेता–कार्यकर्ता भेलामा सहभागी छन्। भेलामा पार्टीको पछिल्लो राजनीतिक […]
काठमाडौँ । लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेपछि रुकुमपूर्व प्रशासनले पुष्पलाल (मध्यपहाडी) राजमार्गमा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका अनुसार साउन २८ गते दिउँसोदेखि परेको वर्षाका कारण जिल्लाभित्र पर्ने मध्यपहाडी राजमार्गको काँडाबगर, धौलापहिरालगायतका क्षेत्रमा पहिरो खसेको छ। पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै थप क्षतिको जोखिमसमेत रहेको प्रशासनले जनाएको छ। मौसम […]