वडाध्यक्षसहित विराटनगरका थप ६८ जनामा कोरोना पुष्टि

विराटनगर । विराटनगर महानगरपालिका २ का वडाध्यक्ष सहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वडाध्यक्ष कुमार पोखरेलमा संक्रमण पुष्टि भएको हो । रिपोर्ट पोजेटिभ आएपनि आफूमा कुनै लक्षण नदेखिएको उनले बताएका छन् । उनी होम आइसोलेशनमा बसेका छन् । यस्तै थपिएका अन्य ६७ जना संक्रमितहरुमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङमा […]

जितिया पर्वको मुख्य दिन आज , घरमै बसेर मनाइँदै

काठमाडौं । जितिया पर्वो आज मुख्य दिन । तराई क्षेत्रमा मैथिली र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने पर्व हर्षोल्लासका साथ मनाइन्छ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म मनाईने यो पर्व कोरोना महामारीका कारण यस वर्ष खासै उल्लासमय छैन । विगतमा नाच्दै गाउँदै तामझामका साथ मनाइने गरिएको थियो । यस वर्ष […]

आजदेखि उपत्यकामा जोरबिजोर, स्वास्थ्य मापदण्ड पालना अनिवार्य

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञाका कारण जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले आर्थिक गतिविधि सञ्चालनमा सहजीकरण गरेको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीले विभिन्न क्षेत्रका प्रतिनिधि, स्थानीय तहका प्रमुखको सुझाव तथा गृहमन्त्रालयसँगको परामर्शसहित जनजीवनलाई सहजीकरण गर्दै नयाँ आदेश जारी गरेको छ । सङ्क्रामक रोग ऐन २०२० र […]

विश्वमा कोरोनाका कारण २ करोड ८० लाख संक्रमित, ९ लाख बढीको मृत्यु

काठमाडौं । विश्वभर २ करोड ८० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ८६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८० लाख १४ हजार ५२८ पुगेको हो । यस्तै एकै दिन थप ६ हजार १९९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु […]

मौसममा सामान्य बदली, ५ प्रदेशमा हुँदैछ भारी वर्षा

काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशभरको मौसममा सामान्य बदली भएको छ । मौसममा भएको बदलावसँगै अहिले देशभरका केही स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमा महाशाखाका अनुसार आज दिउँसो र राति गरी विभिन्न ५ प्रदेशमा भारी वर्षाको सम्भावना छ । प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ […]

उपत्यकामा खुकुलो निषेधाज्ञा, ठुला सार्वजनिक सवारी चल्ने

काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको छ। अब उपत्यकामा १६ सिट भन्दा माथिका सार्वजनिक सवारी पनि चल्ने भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी ९सीडीओ०ले उपत्यकामा निषेधाज्ञा केही खुकुलो पर्ने निर्णय गरेका हुन्।मंगलबार र बुधबार सुरक्षा अधिकारी र गृहमन्त्रालयसँगको परामर्शमा तीनै सीडीओ कार्यालयले नयाँ आदेश जारी गरेका हुन्। […]

भोजपुरमा देवरको कुटपिटबाट भाउजुको मृत्यु

भोजपुर । भाजपुरमा देवरको कुटाईबाट भाउजुको मृत्यू भएको छ । घरायसी विवादमा टेम्केमैयुङ गाउँपालिका ५, खावाका ३५ वर्षीय राजकुमार राईले ४८ वर्षीया भाउजु केशरमाया राईलाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि केशरमायाको मृत्यु भएको हो । गत २२ गते राती घरायसी विवादमा राजकुमारले केशरमायालाई कुटपिट गरेका थिए । ज्यान जोगाउने क्रममा सुंगुरको खोरमा लडेर ज्यान गएको प्रहरीले […]

२४ घण्टामा मोरङमा ८० सहित १५५ संक्रमित थपिए, ताप्लेजुङमा पनि १ संक्रमित

विराटनगर । प्रदेश १ मा बुधबार एकैपटक १ सय ५५ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । मोरङमा ८० सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय ५५ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । एक हजार तीन सय ७० जनाको पीसीआर परीक्षण गरिँदा ६३ महिला र ९२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । नयाँ […]

विद्युत प्राधिकरणको सीईओ को बन्छ ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक कसलाई बनाउने भन्ने सम्बन्धमा आगामी मन्त्रिपरिषद् बैठकले टुंगो लगाउने बताइएको छ। अहिलेसम्मको स्थिति मूल्यांकन गर्दा कुलमान घिसिङ नै दोहोरिने सम्भावना रहेको बताइएको छ। कुलमान घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्‍याउने गरी मन्त्रिपरिषद्ले प्रस्ताव तयार पारिसकेको प्राधिकरण उच्च स्रोतले बताएको छ। यही बिहीबारको मन्त्रिपरिषद् बैठकमा घिसिङको नाम प्रस्ताव […]

ओखलढुंगाका कांग्रेस सभापति र समन्वय प्रमुखलाई कोरोना संक्रमण

ओखलढुंगा । ओखलढुंगाका जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार श्रेष्ठसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य संक्रमित मध्येमा नेपाली कांग्रेसका जिल्ला सभापति प्रदिप कुमार सुनुवार पनि छन् । उनीहरुलाई केही दिनदेखी ज्वरो आएको र सदरमुकाम ओखलढुंगास्थित कोठामै आराम गरिरहेका थिए । त्यस अघि उनीहरु काँग्रेसको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा