काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले गएराति केही ठाउँमा भारी वर्षा भएका कारण बाढी आउनेतर्फ सचेत गराउँदै सर्वधासाधारणलाई सावधान रहन अनुरोध गरेको छ। महाशाखाका अनुसार कैलाली, कञ्चनपुर जिल्ला र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ। वर्षाका कारण चौधर खोला, सुहेलीखोला सहजपुर, मोहाना खोला, खुटिया खोला र सानाखोलामा बाढी […]
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको पनि लामो समय भए । यही उत्कर्षमा न देश रहन सक्छ, न पार्टी नै । अब कि पार्टी फुट्नुपर्छ कि विवाद मिल्नुपर्छ । तर, नेकपाभित्रको दुई गुटको अडान हेर्दा विवाद सजिलै मिल्ने अवस्था देखिँदैन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली दुवै पद नछाड्ने मुडमा […]
एजेन्सी। इटालियन सिरी ‘ए’ मा नापोलीले लाजियोमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा नापोलीले लाजियोलाइै ३–१ गोलले हराएको हो । नापोलीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन फाबियन रुइज पेना, लोरेन्जो इन्सिग्ने र माटियो पोलिटियानोले समान एक–एक गोल गरे । पाहुना टोली लाजियोका सिरो इम्मोबाइलले एक गोल फर्काए । खेलको पहिलो हाफ १–१ […]
काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणले विकराल रूप लिन थालेको छ। भारतमा पछिल्ला तीन दिनमा मात्र एक लाख ६७ हजार ५३५ जना संक्रमित थपिएका छन्। १६ साउनमा भारतमा ५७ हजार ७०४ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांक छ। त्यसको अघिल्लो दिन भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका थिए। पछिल्लो २४ घण्टामा भारतमा ५४ लाख […]
काठमाडौँ । करिब तीन करोड जनसङ्ख्या भएको मुलुकमा चार करोडभन्दा बढी सिमकार्ड वितरण भएपछि दूरसञ्चार पहुँच तथ्याङ्कमा शत प्रतिशतभन्दा बढी देखिन थालेको धेरै भयो । सेवा विस्तारको प्रतिस्पर्धामा सेवा प्रदायकले सिमकार्ड वितरणलाई बजार हिस्सा मान्न थालेपछि पछिल्लो एक वर्षयता मासिक तीन लाखभन्दा बढी सिमकार्ड वितरण हुन थाल्यो । तर सिमकार्ड बिक्रीमा दिनानुदिन बढ्दो ग्राफ यतिबेला […]
काठमाडौं । वार्षिक बजेटको अधिकांश हिस्सा स्थानीय तहमा गएपछि भ्रष्टाचारजन्य उजुरीको सङ्ख्या ह्वात्तै बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक कारोबार हुने निकायलाई १२ क्षेत्रमा विभाजन गरेर निकालेको उजुरी सङ्ख्याका आधारमा स्थानीय तहमा सबैभन्दा बढी २६ प्रतिशतभन्दा बढी उजुरी परेका छन् । गत आर्थिक वर्षका घटनामा आधारित भएर विश्लेषण गरिएको हो । तीमध्ये अधिकांश […]
काठमाडाैं । सुन तस्करीमा संलग्न बाराका इल्ताफ हुसेन अन्सारी र भारतको गुजरातदेखि आएको आपराधिक समूहले न्युरोडका एक कालिगढमार्फत १५ केजी चाँदीमा सुनजस्तो देखिने पहेंलो जलप लगाएको खुलेको छ । कमलपोखरी अपार्टमेन्टमा बसेर तस्करी र लुटपाटको योजना बनाएका अन्सारीले न्युरोडमा केही साताअघि नै मनिस मल्लिकमार्फत चाँदीमा जलप लगाएर पहेंलो धातु तयार पारेको पत्ता लागेको हो । […]
काठमाडौं। लकडाउनको अन्त्यसँगै कोरोना संक्रमणको दर बढेको छ । सरकारले पनि स्वीकार ग-यो, अहिले कोरोना संक्रमित शून्य दशमलव ८ प्रतिशतले बढेका छन् । साउन पहिलो साता अघिसम्म नेपालमा भेटिएका अधिकांश संक्रमित लक्षणविहीन हुन्थे तर, अहिले लक्षण भएका संक्रमित बढ्दै जाँदा कोरोनाले रुप परिवर्तन गरेको अनुमान विज्ञको छ । लकडाउन खोल्नु अघि ११ दिनको ४७ हजार […]
काठमाडौं । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए । नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ […]
झापा । अर्जुनधारा नगरपालिकाले ५ दिनका लागि नगर क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी ९सीसीएमसी०को शनिबार आकस्मिक बैठक बसी भोलि साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि उक्त निर्णय […]