काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्। राष्ट्रपति भण्डारीले बुधबार दिउँसो १२ बजेतिर पुनस्निर्माण गरिएको रानीपोखरीको उद्घाटन गरेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य, सरकारका उच्च पदस्थ कर्मचारीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थित थियो। मल्लकालीन शैलीमा रानीपोखरीको पुनः निर्माण नेपाल सरकारले […]
विराटनगर । प्रदेश १ मा बुधबार ५१३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ३०, सुनसरीमा १ सय ८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १६२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि […]
पाँचथर । नयाँ गन्तव्य’का रुपमा विकास भइरहेको तिम्बुङ पोखरी लक्षित सडक निर्माण शुरु भएको छ । पाँचथर र ताप्लेजुङको सीमा क्षेत्रमा पर्ने सो पोखरीसम्म पुग्न अहिले कम्तीमा दुई दिन पैदल यात्रा गर्नुपर्छ । पैदलयात्रा गर्नुपर्ने कम्तीमा आधा बाटामा सडक विस्तार गर्ने योजनाका साथ निर्माण शुरु भएको हो । याङ्वरक गाउँपालिका वडा नं १ टोड्केबाट सडक […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्दैछिन् । रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी भण्डारीले नै पोखरीको उद्घाटन गर्न लागेकी हुन् । राष्ट्रपतिले बिहान साढे ११ बजे रानीपोखरीको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए । पाँच वर्षअघिको विनाशकारी भूकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । यसअघि […]
काठमाडौं । बडादशैँको आज पाँचौँ दिन स्कन्दमाताको विशेष पूजा गरिदैछ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु सम्पन्न हुने धार्मिक विश्वास छ। स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको […]
विराटनगर, ४ कात्तिक । प्रदेश १ मा मंगलबार हाल सम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । मंगलबार ८ सय ७० जना नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मंगलबार थपिनेमा सुनसरीमा ४ सय ४९, मोरङमा ३ सय ३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, संखुवासभा र तेह्रथुममा २–२ धनकुटा, खोटाङ, पाँचथर […]
विराटनगर । प्रदेश १ का बिभिन्न तीन जिल्लाबाट प्रहरीले ढुलो परिमाणमा भन्सार छलेका सामान बरामत गरेको छ । मोरङ, सुनसरी र झापाका विभिन्न स्थानबाट सोमबार लाखौँ मुल्यका अबैध रुपमा नेपाल भित्र्याएका सामान बरामत गरेको हो । मोरङका बिभन्न स्थानबाट भन्सार छली गरी लुकाई छिपाई ल्याएको करिब ११ लाख मूल्य बराबरको सामानहरु बरामत गरेको जिल्ला प्रहरी […]
विराटनगर । गायिका मेनुका पौडेल नवरात्रको अवसर पार्दै दुर्गा भजनको भिडियो लिएर आएकी छिन् । मंगलबार यूटुवबाट सार्वजनिक गरिएको ‘हे नवदुर्गा’ नामक भजनमा मेनुकालाई पंडित कुवेर सुबेदीले साथ दिएका छन् । भजनको शब्द समेत कुवेरकै रहेको छ । झापाको चारआली स्थित पाउ पाथीभरामा छायांकन गरिएको उक्त भजनको भिडियोमा गायक, गायिका मेनुका र कुवेर सँगै नौ […]
विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार खर्च प्रदेश सरकारलेनै गर्ने बताएको छ । संघीय सरकारले संक्रमित आफैले उपचार गर्नुपर्ने बताई रहँदा प्रदेश १ सरकारले भने आफ्ना नागरिको खर्च हाल सम्म आफै बेहोरेको र अब पनि उपचार निशुल्क नै गर्ने जनाएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरस कोभिड १९ संक्रमितको उपचार […]
काठमाडौँ । विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या सोमबारसम्म ४ करोड नाघिसकेको छ । यो संख्या सोमबारसम्म ४ करोड ३ लाख २५ हजार भन्दा बढी छ । पृथ्वीको उत्तरी गोलार्धमा जाडो मौसम बढेपछि यो संक्रमण झन् फैलनसक्ने विज्ञहरुले बताएका छन् । रोयटर्सका अनुसार विश्वभर संक्रमितको संख्या ३ करोडबाट ४ करोडसम्म पुग्न जम्मा ३२ दिन लाग्यो । अर्थात् […]