काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने र पार्टी प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेललाई मनोनयन गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी केन्द्रीय समिति बैठकले विभिन्न विभागका प्रमुखसमेत टुंगो लगाएको हो। बैठकले सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा ड.तोसिमा कार्की र पूर्वाधार विभाग प्रमुखमा निशा […]
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाइ समितिको आन्तरिक छलफल र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा आयोजित समितिको बैठकमा बोल्दै उनले समितिका दस्ताबेजको अध्ययन, कानुनी विश्लेषण तथा आन्तरिक प्रक्रियासम्बन्धी विषय सार्वजनिक गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताए । समितिका छलफल पारदर्शी हुनुपर्ने भए पनि निर्णय […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (शुक्रबार) बस्दैछ । केन्द्रीय कार्यालय बीपी भवन सानेपामा उक्त समितिको बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । समितिका सचिव दिनेश थापामगरका अनुसार बैठकमा समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिसकिएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गत साउन २९–३१ मा अलग्गै राष्ट्रिय […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज (शुक्रबार)बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टी घरमा बस्नेछ । बैठकमा पार्टीका दस्तावेज, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम तथा अभियान लगायतका विषयमा छलफल हुने कार्यसूची छ । यस्तै, पार्टीको दस्तावेज अन्तर्गत स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन एवं […]
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले छापा मारेको छ । बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुरस्थित निकोसेरामा रहेको प्रसाईंको घरमा छापा मारेको हो। सरकार र प्रसाईँ समूहबीच वार्ता चलिरहँदा प्रहरीले छापा मारेको हो । विवादित अभिव्यक्ति दिँदै आएका उनी बारम्बार पक्राउ पर्दै रिहा हुँदै आएका छन् ।
काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्दै एमाले, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट ६ मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। एमालेबाट भरत केसीलाई भौतिक पूर्वाधार विकासमन्त्री र ज्ञानबहादुर तामाङलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ। मन्त्रालय बाँडफाँटसम्बन्धी सहमति भएपछि तामाङको जिम्मेवारी […]
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मोनैखिरबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल–साउदी द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, नेपाली श्रमिकको सुरक्षा तथा कल्याणलगायत आपसी हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल–साउदी कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको अवसरमा सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र […]
काठमाडौँ ।नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनसम्बन्धी अघि बढाइएको प्रक्रिया तत्काल रोक्न न्यायिक बाटो रोज्ने निर्णय गरेको छ। डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बिहीबार भएको संस्थापन इतर पक्षका नेताहरूको छलफलले महाधिवेशन प्रक्रिया स्थगनको माग गर्दै अदालत जाने निष्कर्ष निकालेको हो। पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा पुनः सुनुवाइ हुने अवस्थामा रहेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशनका […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक हैसियत र संस्थागत स्वायत्ततामाथि प्रश्न उठाउँदै आयोगको कामकारबाहीमा स्वतन्त्रता र निष्पक्षता कायम हुनुपर्ने बताएका छन्। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार संवैधानिक निकाय भएकाले यसको संस्थागत भूमिका, मर्यादा र स्वतन्त्रतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुन नहुने […]
काठमाडौं । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ । यस्तै, राष्ट्रियसभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएका कारण आज एकै पटक धेरै समितिका बैठक बस्न लागेका हुन् । बिहान ११ः०० बजे बस्ने अर्थसमितिको बैठकमा ‘नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई […]