चितवन । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले कुनै खास विचार, सिद्धान्त नभएका र हुईयाँमा बनेका दलहरु स्थायी नहुने बताएका छन् । प्रेस चौतारी चितवनले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ता दलले दह्रोसँग राष्ट्रको प्रतिनिधित्व गर्न नसक्ने बताएका हुन् । उपमहासचिव भट्टराईले भने “दुनियाका जुनसुकै मुलुकमा पनि विचार र सिद्धान्तबाट बनेको, जमिनमा […]
काठमाडाैं । चिनियाँ नयाँ वर्ष २०२६ को अवसरमा आयोजित नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेल कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले दुई देशबीचको सम्बन्ध ऐतिहासिक रूपमा सौहार्दपूर्ण रहेको उल्लेख गर्दै खेलकुद र सांस्कृतिक गतिविधिले जनस्तरको कूटनीति मजबुत बनाउने भूमिका खेलेको बताएकी छन्। कार्यक्रमकी प्रमुख अतिथिका रूपमा मन्तव्य दिँदै मन्त्री श्रेष्ठले नेपालस्थित चिनियाँ दूतावास र […]
काठमाडौँ । निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन लागिएको निर्वाचन आयोगले जनाएको छ । आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाईले यस विषयमा काम गरिरहेको सहायक प्रवक्ता […]
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर अवस्थामा नरहेको दाबी गर्दै राष्ट्र निर्माणको जिम्मेवारी वहन गर्ने शक्ति एमाले नै भएको बताएका छन्। ओखलढुंगामा आयोजित पार्टीको चुनावी भेलालाई सम्बोधन गर्दै उनले आगामी राजनीतिक दिशाबारे स्पष्ट धारणा प्रस्तुत गरेका हुन्। ओलीका अनुसार वर्तमान राजनीतिक प्रतिस्पर्धा देशलाई समुन्नत बनाउने र अराजकतामा धकेल्ने प्रवृत्तिबीचको संघर्ष हो। उनले […]
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह कर्णाली प्रदेशको पूर्वनिर्धारित कार्यक्रम संक्षेप गर्दै शनिबार काठमाडौँ आइपुगेका छन्। निर्वाचन अभियानका क्रममा अछाममा घाइते भई उपचाररत सञ्चारकर्मी दिनेश सिटौलाको अवस्थाबारे जानकारी लिन उनी टोखास्थित ग्राण्डी अस्पताल पुगेका हुन्। अस्पतालमा भर्ना गरिएका सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेकाले प्रत्यक्ष भेट सम्भव नभएपछि साहले उनका भाइ उमेश सिटौलासँग भेटघाट […]
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँ क्षेत्र नम्बर ४ मा शनिबार गरेको कार्यक्रममा बोल्दै उनले नेपाली युवाहरूलाई नेपालमै काम उपलब्ध गराउने भन्दै विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भने, ‘नेपाली युवाहरू अब […]
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुगमन […]
काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष क्षितिज थेबेले आज संगठनको नेतृत्व हस्तान्तरण गर्ने तयारी गरेका छन् । एमालेबाट ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थेबेले नेतृत्व हस्तान्तरण गर्न लागेका हुन् । यसअघि पोखरामा सम्पन्न महाधिवेशनमै भएको भद्र सहमति अनुसार अध्यक्ष थेबेले उपाध्यक्ष महाराज गुरुङलाई अध्यक्षको जिम्मेवारी सुम्पन लागेका हुन् । आज […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन् । सहिद दिवसका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका लागि समर्पण गर्नु […]
काठमाडौं । नेकपा (एमाले)बाट ताप्लेजुङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका एमाले नेता क्षितिज थेबेले काठमाडौंमा रहेका ताप्लेजुङवासीसँग भेटघाट गर्ने भएका छन् । भोली (माघ १६ गते शुक्रबार) काठमाडौंको धुम्बाराहीमा रहेको सूर्य पार्टी प्यालेसमा विषेश कार्यक्रमको आयोजना गर्दै जिल्लावासीसँग साक्षात्कार र संवादका लागि भेटघाट गर्ने तयारी गरेको नेता थेबेले लाइट नेपाललाई बताए । ‘काठमाडौंमा रहनुभएका […]