डा. केसीको सत्याग्रहविरुद्ध धनगढीमा प्रदर्शन, स्वास्थ्यमा समस्या आएपछि आईसीयूमा उपचार

धनगढी । गेटा विश्वविद्यालय संघर्ष समितिले डा. गोविन्द केसीको सत्याग्रहविरुद्ध धनगढीमा प्रदर्शन गरेको छ। संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’को नेतृत्वमा शुक्रबार बिहान गेटास्थित विश्वविद्यालयको प्रवेशद्वारबाट करिब ५५ देखि ६० वटा अटोसहित र्‍याली निकालिएको थियो। र्‍यालीमा करिब एक सय जनाको सहभागिता रहेको जनाइएको छ। प्रदर्शनकारीले ‘डा. गोविन्द केसी गो ब्याक’, ‘हामीलाई अनशन चाहिँदैन’ र ‘डा. […]

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि परेका आवेदनमध्ये १३ जनाको आवेदन स्वीकृत भएको छ। कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सूचना प्रकाशित गर्दै २०८३ असार ३ गते प्रकाशित सूचनाअनुसार तोकिएको अवधिभित्र प्राप्त आवेदनहरूको छानबिन गर्दा निर्देशिकामा उल्लेखित योग्यता तथा मापदण्ड पूरा गरेका १३ जनाको आवेदन स्वीकृत भएको जनाएको हो। समितिले स्वीकृत […]

रानी आँखा अस्पतालमा अब रेटिना सम्बन्धी सम्पूर्ण उपचार र शल्यक्रिया सेवा

विराटनगर । विराटनगर–१५ मा रहेको प्रख्यात रानी आँखा अस्पतालले शुक्रबारदेखि आँखाको रेटिना सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु गरेको छ । यससँगै अब रेटिनासम्बन्धी जटिल समस्याका बिरामीले उपचारका लागि अन्य शहर धाउनुपर्ने बाध्यता अन्त्य हुने अस्पतालले विश्वास लिएको छ । अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अभिषेक सुवालका अनुसार अत्याधुनिक उपकरण र […]

कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन स्वास्थ्यमन्त्री र गृहमन्त्रीकाे निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त गराउने अभियानलाई तीव्रता दिन गृहमन्त्री सुधन गुरुङसँग संयुक्त रूपमा अस्पतालको स्थलगत निरीक्षण गरेकी छिन् । शनिबार अस्पतालको नियमित अनुगमनका क्रममा मन्त्री मेहताले अस्पताल परिसरभित्र रहेका अतिक्रमित संरचना तत्काल हटाउन निर्देशन दिएकी थिइन् । त्यसको निरन्तरतास्वरूप आइतबार गृहमन्त्रीसहित पुनः अस्पताल पुगेर उहाँले अतिक्रमित […]

स्क्रिनको बढ्दो प्रयोग र आँखाको जोखिम : कसरी जोगाउने दृष्टि ? – डा. अभिषेक सुवाल

आँखा शरीरको सबैभन्दा संवेदनशील र महत्त्वपूर्ण अंग हो । बदलिँदो जीवनशैली, बढ्दो स्क्रिन टाइम (मोबाइल, कम्प्युटरको प्रयोग) र स्वास्थ्यप्रतिको असावधानीका कारण पछिल्लो समय बालबालिकादेखि वृद्धवृद्धासम्ममा आँखाको समस्या तीव्र रूपमा बढिरहेको छ । मोतियाविन्दु, जलविन्दु, र मधुमेह तथा उच्च रक्तचापका कारण आँखाको पर्दामा देखिने जटिल समस्याहरूले गर्दा धेरै व्यक्तिहरूले दृष्टि गुमाउने जोखिम व्यहोरिरहेका छन् । यसै […]

डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै समस्या हुन्छ कि हुँदैन ? क्यान्सर रोग निको भएपछि फेरि दोहोरिने सम्भावना हुन्छ कि हुँदैन ? क्यान्सर निको भएपछि पहिला जस्तै जीवन जिउँन सकिन्छ ? सूर्यविनायक नगरपालिकाले आज आयोजना गरेको क्यान्सर रोगसम्बन्धी एकदिने सचेतना एवं उत्प्रेरणा कार्यक्रममा क्यान्सरलाई पराजित गरी सामान्य जीवनयापन गरिरहेका व्यक्तिहरूले यी […]

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि -२०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै […]

रानी आँखा अस्पतालले गर्‍यो माेरङ कारागारका ३०० कैदीबन्दीको आँखा परीक्षण

विराटनगर । विराटनगर–१५ मा रहेको रानी आँखा अस्पतालले एक दिने निःशुल्क शिविरको आयोजना गर्दै जिल्ला कारागार मोरङका कैदी बन्दीको आँखाको परीक्षण गरेको छ । बुधबार बिहान १० बजेदेखि ४ बजे सम्म कारागार परिसरमा निःशुल्क शिविर सञ्चालन गर्दै ३०० जना कैदी बन्दीको आँखाको परीक्षण गरिएको अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तोलाले जानकारी दिइन् । उनका अनुसार परीक्षण […]

रानी आँखा अस्पतालको शिविर धरानमा, २०० बढीले गराए आँखा परीक्षण

विराटनगर । प्रभात सेकेण्डरी इङ्गलिस बोर्डिङ स्कुल, धरानमा आयोजित एक दिने निःशुल्क आँखा शिविरमा दुई सय बढीले सेवा लिएका छन् । विराटनगर–१५ मा रहेको रानी आँखा अस्पतालको आयोजना तथा धरान–१२, चतरा लाईनमा रहेको प्रभात सेकेण्डरी इङ्गलिस बोर्डिङ स्कुलको व्यवस्थापनमा शुक्रबार सम्पन्न आँखा शिविरमा १९२ जना विद्यार्थी र ७५ जना अभिभावकको आँखा परीक्षण गरिएको थियो । उक्त […]

स्वास्थ्य सेवा केन्द्र सञ्चालनले नागरिकलाई सहज

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोटमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । यसअघि सामान्य उपचारका लागि समेत टाढा–टाढा धाउनुपर्ने बाध्यता थियो । वडाध्यक्ष सूर्यप्रसाद नेपालले नागरिकलाई उपलब्ध गराइने सेवाको दायरा थप विस्तार गर्ने उद्देश्यले प्रसूति केन्द्र सञ्चालनको तयारी गरिएको बताए । प्रशुति सेवा सञ्चालनमा आएपछि नागरिकलाई […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं