२ घन्टा अगाडि
इलाम । नेपालमा मध्य मनसुन प्रणाली भित्रिएसँगै भारी वर्षाका कारण बाढी आउने, पहिरो खस्ने तथा सडक, पुल र राष्ट्रिय राजमार्गहरूमा क्षति भई बाटो अवरोध हुन सक्ने देखिएकाले जिल्ला प्रशासन कार्यालय इलामले सवारी आवागमनमा कडाइ गरेको छ। प्रशासनले मेची राजमार्ग र इलाम बेलासे (मेची करिडोर) ..