५ घन्टा अगाडि
काठमाडौं । शिक्षामन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी छन् । पुनले म्याग्दीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् । पुनले म्यादीबाटै मन्त्रीबाट राजीनामा दिएका थिए ।