कोरोना संक्रमित झापाका ८३ वर्षे वृद्धको मृत्यु

झापा । झापामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय बृद्धको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई साताअघि उपचार गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा उनको आज विहान ४ बजे मृत्यु भएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले […]

तोकिएको समयमै नियमित उडान, पीसीआर ‘नेगेटिभ रिपोर्ट’ अनिवार्य

काठमाडौँ । बुधबार दोस्रोपटक भदौ १७ सम्मका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी राख्ने निर्णय भए पनि नियमित उडान भने तोकिएको समयमै हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मङ्गलबार बेलुका मात्रै भदौ १६ देखि नियमिततर्फको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको थियो । बुधबार मात्रै उपत्यकाभित्रका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप […]

खोप परीक्षणमा नेपालको तयारी, ६ खोप अन्तिम चरणमा

काठमाडाैं । विश्वलाई आतङ्कित बनाइरहेको कोरोना भाइरसको प्रकोप निमिट्यान्न पार्न विभिन्न मुलुकले यसविरुद्ध खोपको परीक्षण गरिरहेका छन् । यसरी विश्वव्यापी जनस्वास्थ्यलाई लिएर निर्माण गरिएको खोपको परीक्षणमा नेपाल पनि सहभागी हुने प्रयासमा छ । यसरी खोपको परीक्षण नेपालमा हुन लागेको पहिलो पटक हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)को सूचीमा रहेकामध्ये अन्तिम परीक्षण पार गर्दै गरेको अक्सफोर्ड […]

कोरोना संक्रमणले प्रहरीका शान्ति मिसन अन्योलमा, छनोट भएका प्रहरी पनि चार महिनादेखि जान सकेनन्

काठमाडौं। देशको शान्ति–सुरक्षामा मात्र होइन, द्वन्द्वग्रस्त विदेशी मुलुकमा समेत नेपाली सुरक्षाकर्मीले शान्ति स्थापनार्थमा सहयोग गर्दै आएका छन् । तर, कोरोना संक्रमणको असर राष्ट्रसंघीय शान्ति मिसनमा पनि देखिएको छ । मिसन जानका लागि छनोट भएका प्रहरी चार महिनादेखि रोकिएका छन् । गत चैतमा नेपाल प्रहरीका अधिकृतहरू पर्यवेक्षकका रूपमा शान्ति मिसनमा विभिन्न देश जाने तयारीमा थिए । ९ चैतदेखि अन्तर्राष्ट्रिय उडान […]

झापा गोली काण्ड : गृहको निर्देशनमा छानबिन सुरु

काठमाडौं । गृहमन्त्रालयको निर्देशनपछि झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन भएको छ । जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो । समितिमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापा र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सुशान्त बराल छन् । समितिलाई घटनामा सुरक्षाकर्मीको कमजोरीबारे छानविन गरेर १५ दिनभित्र […]

अनौठो जनावर, जसले रगत जस्तै पसिना निकाल्छ

काठमाडौं । विश्वमा धेरै अनौठा जनावरहरु छन् । कहिलेकाही सोच्दै नसोचेको जनावर एक्कासी देख्दा अचम्म लाग्छ । हरेक जनावरको फरक फरक स्वभाव र बिशेषता हुन्छ । तपाईले हिप्पोपोटामस देख्नु भएकै होला । हिप्पोपोटामस हाम्रो नेपालमा काठमाडौंको जाउलाखेल चिडियाखानामा देख्न पाइन्छ । खासमा हिप्पोपोटामस अफ्रिकामा पाइन्छ । हिप्पोपोटामसका विभिन्न अनौठा बिशेषता छन् । तपाईलाई थाहा छ […]

धरानमा कोरोना संक्रमित १ पुरुषको मृत्यु

धरान । सुनसरीको धरानमा एक जना कोरोना सक्रिमतको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरानका संक्रमित षुरूषको आज साँझ मृत्यु भएको हो । गत साउन ३० गते प्रतिष्ठान भर्ना भएका उक्त ६८ वर्षीय पुरूषको मृत्यु भएको प्रवक्ता प्रा.डा.निदेश सापकोटाले पुष्टि गरे । उनको प्लाज्मा थेरापी समेत गरिएको थियो । योसँगै धरानमा […]

प्रदेश १ मा कोरोना : ९० संक्रमित थपिए, ८१ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज ९० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ३८ संक्रमित थपिएका छन् । २० महिला र १८ पुरुषमा संक्रमण देखिएको छ । मोरङको कटहरीमा ३ महिला ४ पुरुष […]

आठ आन्तरिक गन्तव्यमा हवाई सेवा खुला गर्ने तयारी, ताप्लेजुङको सुकेटार पनि खुल्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयले पहाडी तथा हिमाली क्षेत्रमा हवाई सेवा सञ्‍चालन गर्ने तयारी गरेको छ । भदौ १६ देखि अन्तर्राष्ट्रिय हवाई सेवा नियमित हुने भएकाले पनि आन्तरिकतर्फ पनि कोरोना संक्रमण न्यून भएका एवं नभएका गन्तव्यमा सुचारु गर्नुपर्ने विषयलाई मन्त्रालयले प्राथमिकता दिएको छ । सोहीअनुसार मन्त्री योगेश भट्टराईले मन्त्रिपरिषद् बैठकमा समेत नमुनाका […]

पर्यटन क्षेत्रका लागि २० अर्ब कोषको कार्यविधि छिट्टै

काठमाडौं । सरकारले पर्यटन क्षेत्रका लागि छुट्टयाएको २० अर्ब रुपैयाँ बजेट कार्यान्वयनको कार्यविधि चाँडै ल्याउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै पर्यटनमन्त्री योगेश भट्टराइले मंगलबार यो जानकारी दिएका हुन्। पर्यटन क्षेत्र पुनरोत्थानका लागि २० अर्ब रुपैयाँको कोष स्थापना गरेर सहुलियत दरमा ऋण उपलब्ध गराउने सम्बन्धमा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं