ताप्लेजुङकी कोरोना संक्रमित मनकुमारीको धरानमा निधन

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या थपिन थालेको छ । शनिबार विहान पनि थप एक जना संक्रमितको उपचारका क्रममा धरानमा मृत्यू भएको छ । मृत्यू हुनेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका १ की २० वर्षीया मनकुमारी शेर्पा रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । दुई दिन अघि कोरोना संक्रमण देखिएपछि उनलाई […]

कोरोना संक्रमितलाई लगाईने रेम्डेसिभिरको नक्कली बनाई कारोबार गर्ने विराटनगरमा पक्राउ

विराटनगर । मुलुकले कोरोना कहरको कठिन परिस्थितिसँग संघर्ष गर्नुपर्ने अवस्था आएका बेला प्रदेश १ को राजधानी विराटनगरमा भने नक्कली रेम्डेसिभिरको कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। नेपालकै वीरगञ्जमा उत्पादन हुने ‘स्टासेफ’ नामक एन्टिबायोटिक इन्जेक्सनको बट्टा र बोतलमा नयाँ लेबल लगाउँदै नक्कली रेम्डेसिभिर तयार पारेर कोरोना संक्रमितका लागि बिक्री गर्ने गिरोह सलबलाउन थालेको हो। रेम्डेसिभिर […]

ताप्लेजुङमा ७ सहित प्रदेशभर थपिए ७२५ संक्रमित

विराटनगर । प्रदेश १ मा शुक्रबार ७ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३ सय ५७, झापामा १ सय ४९, सुनसरीमा १ सय १२, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको […]

आर्थिक मामिला मन्त्री टंक आङ्बुहाङले ताप्लेजुङलाई दिए बेडसहित स्वास्थ्य सामग्री

ताप्लेजुङ । प्रदेश १ को हिमाली जिल्ला ताप्लेजुङमा पनि कोरोना संक्रमण र मृत्यूदर बढ्दै गएपछि आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले अस्पताललाई आवस्यक शैया र पीपीईसहित स्वास्थ्यसामग्री पठाएका छन् । आफ्नै निर्वाचन क्षेत्र रहेको जिल्ला र गृह जिल्ला समेत रहेको ताप्लेजुङमा सक्रिय संक्रमितको संख्यानै एक सय नाघेपछि उनिहरुको उपचारमा सहजताका लागि १० वटा शैया […]

ताप्लेजुङमा ४९ सहित प्रदेश १ मा ७९१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा विहीबार हाल सम्मकै धेरै संक्रमित थपिएका छन् । विगत २४ घण्टामा ७ सय ९१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नयाँ थपिएका संक्रमितहरुमा मोरङमा ३ सय ३७, झापामा १ सय ७८, सुनसरीमा १ सय ४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, तेह्रथुममा ५, धनकुटा […]

ताप्लेजुङको फुङ्लिङमा एकैदिन ४८ जना संक्रमित थपिए, ४ नंबर वडामा बढी संक्रमित

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ । फुङ्लिङ नगरपालिकामा विहीबार एकैदिन ४८ जना संक्रमित भएको रिपोर्ट आएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पाँच दिन अघि संकलन गरिएको स्वावको रीपोर्ट विहीबार आएको र त्यसमा ४८ जना संक्रमित भेटिएको हो । पाँच दिन अघि फुङ्लिङ […]

कोरोनाबाट निधन भएका व्यक्तिको शवबाट भाइरस सर्छ ?

विराटनगर । कोभिड १९ को बिरामीको अन्तिम समय आएका बेला एउटा कठोर दृश्य देखिने गरेको छ । त्यस बेला उनीहरूको मृत्युमा शोक व्यक्त गर्ने आफन्तहरू साथमा हुँदैनन्। ती दृश्यहरूले केवल मृत्युको मात्र होइन मृतकसँग पनि त्रास पैदा गरिरहेका छन्। त्यसले पोस्टमोर्टमबाट रोग फैलन सक्ने आशङ्का र सङ्क्रमितको शरीरबाट भाइरस सर्न सक्ने सम्भावनाको डर पैदा गरिदिएको […]

प्रदेश १ मा कोरोना : १ हजार ३२१ को परीक्षण गर्दा ५ सय ७७ संक्रमित

विराटनगर । प्रदेश १ मा बुधबार ५ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ९६, झापामा १ सय ७८, सुनसरीमा १ सय १, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४–४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले […]

प्रदेश १ : कोरोना नियन्त्रणमा खटिदा मृत्यू भए २५ लाख क्षतिपुर्ति (प्रदेश मन्त्रिपरिषदको निर्णयसहित)

विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा खटिएका चिकित्सक सहित अन्य कर्मचारीको निधन भए २५ लाख रुपैयाँ क्षतिपूर्ति रकम परिवारलाई दिने भएको छ । बुधबार बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट सो रकम दिने निर्णय गरेको हो । प्रदेश […]

ताप्लेजुङमा बढ्दै कोरोना संक्रमित, थप ३२ जनामा देखियो संक्रमण

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार ३२ जनामा कारोना भाइरस पुष्टि भएको छ । १ सय ८३ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १४ महिला र १८ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । ताप्लेजुङका कोभिड फोकल पर्सन प्रतिमा खरेलका अनुसार २ जनाको रिपोर्ट आउन बाँकी छ । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५१ जना पुगेको खरेलले बताइन् । […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा