कस्ताे रहनेछ आज दिनभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानहरुमा हुस्सु लागेको छ । आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । कोशी […]

गलत जानकारी पाएकाले योगेश भट्टराईका विषयमा गलत बोल्न पुगेँ : पृथ्वी लिम्बू

ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी लिम्बुले आफूलाई गलत सूचना दिएकाले पाथीभरा क्षेत्रमा बनिरहेको केबलकारको जग्गाको विषयमा गल्ति बोल्न पुगेको स्वीकारेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा आइतबार विहान सञ्चारकर्मी ऋषी धमलासँग कुरा गर्दै सदस्य लिम्बुले पाथीभरामा केबलकार निर्माणका लागि जग्गा खरिद गर्दा घोटला भएको र उक्त जग्गा एमाले सचिव तथा […]

‘नो केबलकार’ पक्षलाई सरकारले गरेकाे अनुरोधमा के छ ? (विज्ञप्तिसहित)

काठमाडौं । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा रहेको ‘नो केबलकार समूह’ लाई सरकारले वार्ताका लागि बोलाएको छ। गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले सोमबार सूचना जारी गर्दै आन्दोलनरत पक्षलाई संवादमा आउन अनुरोध गरेको हो। ‘सामाजिक, धार्मिक, सांस्कृतिक र स्थानीय समुदायका समस्या समाधान गर्न केबलकार निर्माण हाललाई स्थगित गरी शान्तिपूर्ण वार्ताको पहल गर्न आग्रह गर्छु,’ […]

लमजुङमा भूकम्पको महसुस

काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । (आज) सोमबार बिहान बिहान ९ बजेर ११ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । ९ बजेर ११ मिनेटमा मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको […]

ताप्लेजुङको फुङलिङ र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा यथावत

ताप्लेजुङ । केबलकार निर्माणसम्बन्धी विवाद बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हिजो देखि लगाएको निषेधाज्ञा यथावत रहेको छ । प्रहरी र आन्दोलनकारीबीच पटक/पटक झडप भएपछि जिल्ला प्रशासन कार्यलयले हिजो बिहान ५ बजेदेखि अनिश्चितकालका लागि सदरमुकाम फुङलिङ र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा लगाएको हो । निषेधाज्ञा अन्तर्गत सो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, सभा जुलुस र […]

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो कोशी प्रदेश, बाग्मती प्रदेश र […]

ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

बागलुङ । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यस क्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिए […]

ताप्लेजुङ घटना : पक्राउ परेका १५ जनालाई ७ दिन म्याद थपियो, अनुसन्धान गर्दै प्रहरी

ताप्लेजुङ । प्रहरीसँगको झडपपछि शनिबार राती फुङलिङबाट पक्राउ परेका ‘नो केवलकार’ समूहका १५ जनालाई आइतबार ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ । हुलदंगा र अपराधिक उपद्रव कसुरमा ७ दिनको म्याद लिई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए । मुलुकी अपराध संहिता […]

कानुन अनुसार नै केबलकार बनाउने जिम्मा दिएको हो, बिर्सन हुँदैन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबलकारका नेपालको कानुन अुनसार नै निजी क्षेत्रलाई अनुमति दिएको भन्दै उक्त विषय बिर्सन नहुने बताएका छन् । आइतबार सदनमा बोल्दै उनले यसको विवादबारे संसद्बाट ध्यानाकर्षण गराएका हुन् । ‘ताप्लेजुङमा कुबलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ । केही दिनदेखि ताप्लेजुङमा दुःखद […]

ताप्लेजुङ घटना : शनिवारको झडपमा २४ जना घाइते, १५ पक्राउ

ताप्लेजुङ । सदरमुकाम फुङलिङमा शनिबार बेलुका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा २४ जना घाइते भएका छन् । प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको छ । घाइते भएका ४ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) रवि रावलका अनुसार सुरक्षाकर्मीतर्फ १२ जना घाइते […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं