उदयपुर । उदयपुरको बेलका नगरपालिकामा भ्रष्टाचार भएको भनी छानबिन माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुबै पक्षका गरी १० जना भन्दा धेरै घाइते भएका छन् । नगरपालिकामा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आइतबार नगरपालिकाको कार्यालय रहेको रामपुरमा नेपाली कांग्रेस, जनता समाजवादी र राप्रपा […]
काठमाडौं । सरकारले झाडापखाला लागेका व्यक्तिको पनि कोरोना भाइरसको परीक्षण गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ टेस्टिङु सम्बन्धी मापदण्ड परिमार्जन गर्दै उक्त निर्णय गरेको हो। यसअघि ज्वरो, खोकी, स्वासप्रस्वासमा समस्या, वास्ना र स्वाद थाहा नपाउने जस्ता लक्षण भएका व्यक्तिको मात्र परीक्षण गर्ने भनिएको थियो। यस्तै, संक्रमण फैलिएको ठाउँबाट आएको १४ दिन भएका […]
काठमाडौँ । देशभर कोरोना संक्रमणको उच्च जोखिम बढेसँगै सरकारले आवतजावतमा कडाइ गरेको छ । लकडाउन खुलेसँगै मानिसको चहलपहल बढेपछि ह्वात्तै कोरोना संक्रमण बढेको छ । यसलाई मध्येनजर गर्दै आवश्यकता अनुसार लकडाउनको तयारी समेत गरिएको स्रोतले जनाएको छ । संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० यस अघि नै काठमाडोँ भित्रिने सवारी साधनमा कडाइ गर्न निर्देशन दिइसकेको छ। परिस्थिति […]
काठमाडौं । तपाई बिहान उठेर केके गर्नुहुन्छ ? यस्ता कामहरु गर्नुभएको छैन भने अब देखि बिहान बिहान यस्ता कार्यहरु गर्नुहोस् । तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन । भाग्य चम्किने छ । घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु […]
संखुवासभा । संखुवासभाका चार हिमताल फुट्ने जोखिममा रहेको पाइएको छ । लोवर वरुण हिमताल सहित ४ हिमताल जोखिममा रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले जनाएको छ । इसिमोडका डा.अरुण बहादुर श्रेष्ठका अनुसार संखुवासभा १ सय ४ वटा हिमतालहरु रहेका छन् । मकालु वेसक्याम्प भन्दा तल रहेको लोवर बरुण हिमताल र भोटखोलामा गाउँपालिकामा रहेको […]
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले गएराति केही ठाउँमा भारी वर्षा भएका कारण बाढी आउनेतर्फ सचेत गराउँदै सर्वधासाधारणलाई सावधान रहन अनुरोध गरेको छ। महाशाखाका अनुसार कैलाली, कञ्चनपुर जिल्ला र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ। वर्षाका कारण चौधर खोला, सुहेलीखोला सहजपुर, मोहाना खोला, खुटिया खोला र सानाखोलामा बाढी […]
काठमाडौं । वार्षिक बजेटको अधिकांश हिस्सा स्थानीय तहमा गएपछि भ्रष्टाचारजन्य उजुरीको सङ्ख्या ह्वात्तै बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक कारोबार हुने निकायलाई १२ क्षेत्रमा विभाजन गरेर निकालेको उजुरी सङ्ख्याका आधारमा स्थानीय तहमा सबैभन्दा बढी २६ प्रतिशतभन्दा बढी उजुरी परेका छन् । गत आर्थिक वर्षका घटनामा आधारित भएर विश्लेषण गरिएको हो । तीमध्ये अधिकांश […]
झापा । अर्जुनधारा नगरपालिकाले ५ दिनका लागि नगर क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी ९सीसीएमसी०को शनिबार आकस्मिक बैठक बसी भोलि साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि उक्त निर्णय […]
इलाम । इलामको सदरमुकाममा रहेको सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणका १७ जनामा शनिबार कोरोना पुष्टि भएको छ। स्वास्थ कार्यालय इलामले विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब नमुना पठाइएकामा १७ जनाको रिपोर्ट पोजिटिभ आएको कोभिड १९ फोकल पर्सन विमल बरालले जानकारी दिए। यस अघि १० जनाका पोजिटिभ रिपोर्ट आएको थियो। पछिल्लो पटक थपिएका १७ […]
झापा । झापाको अर्जुनधारा नगरपालिका ४ का एक पुरुषको खोलाले बगाएर मृत्यू भएको छ । शनिबार दिउँसो टाङटिङ खोलाले बगाएर सोहि स्थानका ५६ बर्षीय बिदुर पराजुलीको मृत्यु भएको हो । खोला तर्ने क्रममा पराजुलीलाई बगाएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।