२ घन्टा अगाडि
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शनका लागि दर्शनार्थीहरू पाथीभरा क्षेत्रमा ओइरिएका छन् । संख्या बढ्दै जाँदा तीर्थालुहरूले पाथीभरा मन्दिरसम्म पुगेर देवीको दर्शन सहज बनाउन केबलकार निर्माणको काम छिटो पूरा गर्न आग्रह गरेका छन् । पाथीभरा देवीको दर्श..