४ घन्टा अगाडि
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्। आइतबार साँझ फेसबुकमा सन्देश लेख्दै उनले सही समय आएपछि सबैको गलत समय आउने उल्लेख गरेका हुन्। ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ प्रधानमन्त्री शाहले फेसब..