१ घन्टा अगाडि
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री साहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू साथै बेपत्ता विदेशी नागरिकहरूको खो..