१३ मिनेटutes अगाडि
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक महिनामा ३१ लाखभन्दा बढी भेटी संकलन भएको छ । फागुन महिनामा उक्त रकम बराबरको भेटी संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरणअनुसार फागुन महिनामा भक्तजनहरूले ३१ लाख १० हजार रु..